सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
४२ पटक हेरिएको
Shares
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नं.
  • ९ बस्ने २५ वर्षिय सुनिल कुमार मण्डल छन् ।
  • पक्राउ परेका मण्डललाई प्रहरीले सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।  

    सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नं. ९ बस्ने २५ वर्षिय सुनिल कुमार मण्डल छन् । पक्राउ परेका मण्डललाई प्रहरीले सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीका अनुसार गत कात्तिक ९ गते राजविराज–रुपनी सडक खण्डमा रुपनी ६ निवासी शिवम कुमार यादवले चलाइरहेको मोटरसाइकललाई सुनिलले चलाइरहेको ना.३ख. ७३९० नं. को बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते भएका शिवमको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रमम मृत्यु भएको थियो । 
    सोही समयदेखी फरार रहेका बस चालक सुनिललाई आइतबार पक्राउ गरि सवारी ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यौन धन्दामा संलग्न दुई युवतीसहित सातजना पक्राउ
यौन धन्दामा संलग्न दुई युवतीसहित सातजना पक्राउ
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
दलित समुदायमा शिक्षाको पहुँच हुनुपर्छ : अर्थमन्त्री साह
दलित समुदायमा शिक्षाको पहुँच हुनुपर्छ : अर्थमन्त्री साह
लोसपाले मनायो स्थापना दिवस
लोसपाले मनायो स्थापना दिवस
लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पत्रकार महासंघका सल्लाहकार पोखरेललाई मातृशोक
पत्रकार महासंघका सल्लाहकार पोखरेललाई मातृशोक
संस्कृति ज्ञान परिक्षामा २३ जनाले बराबरी अंक ल्याएपछि गोलाप्रथाद्वारा नतिजा
संस्कृति ज्ञान परिक्षामा २३ जनाले बराबरी अंक ल्याएपछि गोलाप्रथाद्वारा नतिजा
बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
लिट्मस केवल्सको चाडपर्वलाई लक्षित गरि योजना सार्वजनिक
लिट्मस केवल्सको चाडपर्वलाई लक्षित गरि योजना सार्वजनिक