पुराना नेता तथा समाजसेवी  अमृतलाल रहेनन्

राजविराज राजविराज
|
शनिबार, माघ १७, २०७७
|
|
३० पटक हेरिएको
Shares
पुराना नेता तथा समाजसेवी  अमृतलाल रहेनन्

सारांश

  •     उनी तत्कालिन गाउँ फर्क राष्ट्रिय अभियानका संयोजक, किसान संगठनका केन्द्रिय अध्यक्ष, जिल्ला पंचायतका सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष समेत रहेका थिए ।
  •     पंचायतकालमा लामो समयसम्म विभिन्न पदमा रही विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध भई समाजसेवा गर्दै आएका चौधरीका दुई छोरा र एक छोरी छन् ।
  •       यसअघि उनको पार्थिव शरीर राप्रपाका जिल्ला सहअध्यक्ष बिनोद कुमार पाण्डेयले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेका थिए ।

    राजविराज÷राजविराज नगरपालिका वडा नं. १ चनौरा पडरिया निवासी समाजसेवी अमृतलाल चौधरीको निधन भएको छ ।
    केही समययता प्रोस्टेट रोगले बिरामी परेका ९० वर्षीय चौधरीको शनिबार बिहान आफ्नै निवासमा निधन भएको हो । 
    सो वडाका अध्यक्ष रहेका उनका कान्छा छोरा चन्द्रशेखर चौधरीका अनुसार बिहान ४ बजेतिर उनको आफ्नै निवासमा निधन भएको हो । 
    उनी तत्कालिन गाउँ फर्क राष्ट्रिय अभियानका संयोजक, किसान संगठनका केन्द्रिय अध्यक्ष, जिल्ला पंचायतका सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष समेत रहेका थिए ।
    पंचायतकालमा लामो समयसम्म विभिन्न पदमा रही विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध भई समाजसेवा गर्दै आएका चौधरीका दुई छोरा र एक छोरी छन् । 
    यसअघि उनको पार्थिव शरीर राप्रपाका जिल्ला सहअध्यक्ष बिनोद कुमार पाण्डेयले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेका थिए । 
    घरमा परम्परागत संस्कार सकेपछि उनको शवयात्रा चनौरा पडरियास्थित फुलवारीमा पुगेपछि जेठा छोरा अरुणले पार्थिव शरीरमा दागवत्ति दिएका थिए । 
    राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले उनको निधनले विकास र सामाजिक सद्भाव चाहने सबैलाई क्षति भएको जनाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
आइसोलेशनमा एक महिला तथा चार भारतियसहित २ सय ६८ क्वारेन्टाइनमा
आइसोलेशनमा एक महिला तथा चार भारतियसहित २ सय ६८ क्वारेन्टाइनमा
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको  गाजासहित ट्रक नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको  गाजासहित ट्रक नियन्त्रणमा
मापदण्ड विपरीत संचालित पानी उद्योगमा शिलबन्दी
मापदण्ड विपरीत संचालित पानी उद्योगमा शिलबन्दी
जिहाद बिरुद्ध कारवाही र हिन्दु राष्ट्र माग गर्दै प्रदर्शन
जिहाद बिरुद्ध कारवाही र हिन्दु राष्ट्र माग गर्दै प्रदर्शन
प्रदेश २ का लोकसेवा आयोग अध्यक्ष र नीति आयोग उपाध्यक्षद्वारा सपथ
निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
धरौटी रकम बुझाउन नसक्दा एउटै वडाका दुई मिटरब्याजी कारागार चलान
धरौटी रकम बुझाउन नसक्दा एउटै वडाका दुई मिटरब्याजी कारागार चलान
न्युनतम एक व्यक्तिलाई एक सय दिन रोजगारी दिनेमा सबै पालिका चुके
न्युनतम एक व्यक्तिलाई एक सय दिन रोजगारी दिनेमा सबै पालिका चुके