मापदण्ड विपरीत संचालित पानी उद्योगमा शिलबन्दी

राजविराज राजविराज
|
मंगलबार, चैत्र १२, २०७५
|
|
६४ पटक हेरिएको
Shares
मापदण्ड विपरीत संचालित पानी उद्योगमा शिलबन्दी

सारांश

  •     राजविराज वडा नं.
  • ५ (हाल ८) मा संचालित रहेको ओम फुड्स एण्ड वेयरेज इन्डष्ट्रिजलाई शिलबन्दी गरिएको खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका निरिक्षक सुरेश सिंहले जानकारी दिएका छन् ।
  •       सो इन्डष्ट्रिज पिउने पानी निर्देशिका २०७४ बमोजिमको नरहेको, उद्योगमा अटोमेटिक फिल्टर प्लान्ट जडान नभएको, निर्देशिका अनुसार पिउने पानी बोतलमा प्याकिङ गर्ने स्थानमा सरसफाई नदेखिएको तथा भौतिक संरचना समेत निर्देशिका अनुसार नपाइएकोले शिलबन्दी गरिएको निरिक्षक सिंहले बताए ।

दैनिक समाचारदाता
राजविराज, १२ चैत । 
    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीले मापदण्ड विपरीत संचालित एक पानी उद्योगमा मंगलबार शिलबन्दी गरेको छ । 
    राजविराज वडा नं. ५ (हाल ८) मा संचालित रहेको ओम फुड्स एण्ड वेयरेज इन्डष्ट्रिजलाई शिलबन्दी गरिएको खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका निरिक्षक सुरेश सिंहले जानकारी दिएका छन् । 


    सो इन्डष्ट्रिज पिउने पानी निर्देशिका २०७४ बमोजिमको नरहेको, उद्योगमा अटोमेटिक फिल्टर प्लान्ट जडान नभएको, निर्देशिका अनुसार पिउने पानी बोतलमा प्याकिङ गर्ने स्थानमा सरसफाई नदेखिएको तथा भौतिक संरचना समेत निर्देशिका अनुसार नपाइएकोले शिलबन्दी गरिएको निरिक्षक सिंहले बताए । 


    राजविराज नगर क्षेत्रमा पिउने पानी उद्योग तीन वटा संचालनमा रहेकोमा मंगलबार एउटा उद्योगमा शिलबन्दी गरिएको उनले बताउँदै सप्तरीमा ११ वटा त्यस्ता उद्योग संचालनमा रहेको जानकारी दिए ।   


    सो अनुगमन टोलीमा उद्योग बाणिज्य संघका गौरी शंकर साह, उपभोक्ता मञ्च नेपालका अध्यक्ष शत्रुहन प्रसाद देव, वडा अध्यक्ष जयनारायण मण्डल, संचारकर्मी, प्रहरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी