कदमाहा र मटिगढी सडकको शिलान्यास

राजविराज राजविराज
|
सोमबार, फाल्गुन ९, २०७८
|
|
३९ पटक हेरिएको
Shares
कदमाहा र मटिगढी सडकको शिलान्यास

सारांश

  •     भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आरआइडिपी प्रोजेक्ट अन्तरगत सुरु भएको सडकको कालोपत्रे निर्माण कार्य दुई महिनाभित्रै सम्पन्न गरिसक्ने लक्ष्य रहेको नगर प्रमुख यादवले बताए ।
  •       शिलान्यास समारोहमा वडा अध्यक्ष सुशिलकुमार दास, वडा सदस्य गिरिजा कुमारी यादव, कारोदेवी सदा, महन्थी यादव, इनरदेव खंगका साथै ठूलो संख्यामा स्थानिय सहभागि भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ८ फागुन । 
    राजविराज नगरपालिका वडा १० को कदमाहादेखी मटिगढीसम्मको तीन किलोमिटर सडक कालोपत्रे गर्ने योजनाको आइतबार नगरप्रमुख शम्भु प्रसाद यादवले शिलान्यास गरेका छन् । 
    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आरआइडिपी प्रोजेक्ट अन्तरगत सुरु भएको सडकको कालोपत्रे निर्माण कार्य दुई महिनाभित्रै सम्पन्न गरिसक्ने लक्ष्य रहेको नगर प्रमुख यादवले बताए । 
    शिलान्यास समारोहमा वडा अध्यक्ष सुशिलकुमार दास, वडा सदस्य गिरिजा कुमारी यादव, कारोदेवी सदा, महन्थी यादव, इनरदेव खंगका साथै ठूलो संख्यामा स्थानिय सहभागि भएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?