दैनिक समाचारदाता
राजबिराज, ३१ चैत ।
कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै मंगलबार राजविराजमा कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठ गरिएको छ ।
राजविराजस्थित श्री श्री १०८ बजरंगबली मन्दिर समितिको अगुवाइमा सो कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठको आयोजना गरिएको हो ।
सयौं महिला/पुरुष सहभागितामा गाजाबाजा र कलश यात्रासहित निस्केको भक्तजनहरु नगरक्षेत्र परिक्रममा पश्चात् शक्तिपीठहरुमा पुगि कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै सविधि पूजापाठ गरिएको कलश यात्रामा सहभागि उर्मिला मुखियाले बताइन् ।
कोरोना माहामारीबाट मुक्ति र विश्व शान्तिका लागि कलश यात्रा
सारांश
- राजविराजस्थित श्री श्री १०८ बजरंगबली मन्दिर समितिको अगुवाइमा सो कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठको आयोजना गरिएको हो ।
- सयौं महिला/पुरुष सहभागितामा गाजाबाजा र कलश यात्रासहित निस्केको भक्तजनहरु नगरक्षेत्र परिक्रममा पश्चात् शक्तिपीठहरुमा पुगि कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै सविधि पूजापाठ गरिएको कलश यात्रामा सहभागि उर्मिला मुखियाले बताइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया