सहिद परिवारलाई तीन लाख दिइने 

राजविराज राजविराज
|
सोमबार, पौष २६, २०७८
|
|
२५ पटक हेरिएको
Shares
सहिद परिवारलाई तीन लाख दिइने 

सारांश

  •     नेपाल पत्रकार महासंघ सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित २८ औं लोकेन्द्र स्मृती दिवसको अवसरमा मन्त्री साहले उक्त जानकारी दिएका हुन् ।
  •       यस पटक प्रदेश सरकारले सप्तरीमा मनाउने बलिदानी दिवसमा मधेश आन्दोलनका क्रममा ५७ सहिद परिवारलाई तीन लाखका दरले आर्थिक सहयोग गरिने उनले जानकारी दिए ।
  •     उनले घाइते भएकाहरुलाई समेत अवस्था र आवश्यकता अनुसार २५ हजारदेखी ३ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २६ पुस ।    
    प्रदेश २ का अर्थमन्त्री एवं सरकारका प्रवक्ता शैलेन्द्र प्रसाद साहले आगामी माघ ५ गते बलिदानी दिवस यस पल्ट सप्तरीमा आयोजना गर्ने जानकारी दिएका छन् । 
    नेपाल पत्रकार महासंघ सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित २८ औं लोकेन्द्र स्मृती दिवसको अवसरमा मन्त्री साहले उक्त जानकारी दिएका हुन् । 
    यस पटक प्रदेश सरकारले सप्तरीमा मनाउने बलिदानी दिवसमा मधेश आन्दोलनका क्रममा ५७ सहिद परिवारलाई तीन लाखका दरले आर्थिक सहयोग गरिने उनले जानकारी दिए ।
    उनले घाइते भएकाहरुलाई समेत अवस्था र आवश्यकता अनुसार २५ हजारदेखी ३ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ 
फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ 
मिडिया विधेयक पत्रकारहरुलई अंकुश लगाउने प्रयास स्वरुप ल्याइएको छ ः मुख्यमन्त्री राउत
मिडिया विधेयक पत्रकारहरुलई अंकुश लगाउने प्रयास स्वरुप ल्याइएको छ ः मुख्यमन्त्री राउत
पूर्ण सरसफाइ तर्फ गोरगामा  बरहीबिरपुर अग्रसर हुँदै
पूर्ण सरसफाइ तर्फ गोरगामा  बरहीबिरपुर अग्रसर हुँदै
बिटौरी जग्गाको लालपुर्जा माग्दै थालिएको आन्दोलन ३९ दिन देखी जारी
बिटौरी जग्गाको लालपुर्जा माग्दै थालिएको आन्दोलन ३९ दिन देखी जारी
हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी आन्दोलित
हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी आन्दोलित
मन्दिर व्यवस्थापन समिति गठन
मन्दिर व्यवस्थापन समिति गठन
आसनग्रहण नगराएको भन्दै टेबुल तोडफोड
आसनग्रहण नगराएको भन्दै टेबुल तोडफोड
तिलाठीमा बाढीबाट दुई सय परिवार प्रभावित,  ८ सय घर डुवानमा
तिलाठीमा बाढीबाट दुई सय परिवार प्रभावित,  ८ सय घर डुवानमा
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
आगलागिमा ९ लाख मुल्य बराबरको क्षति, गाउँपालिकाद्वारा राहत बितरण
आगलागिमा ९ लाख मुल्य बराबरको क्षति, गाउँपालिकाद्वारा राहत बितरण