मन्दिर व्यवस्थापन समिति गठन

राजविराज राजविराज
|
शनिबार, आश्विन ९, २०७८
|
|
३७ पटक हेरिएको
Shares
मन्दिर व्यवस्थापन समिति गठन

सारांश

  •     यस्तै सल्लाहकार समितिमा माँगीलाल नाई, मनोज कुमार माझी, विष्णु मण्डल, सञ्जय कुमार झा र सुरेश कुमार यादवको चयन गरिएको छ ।

    राजविराज/राजविराज ७ स्थित हरिनन्देश्वर महादेव मन्दिर व्यवस्थित ढंगले सञ्चालनका लागि शनिवार नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । 
    वडा अध्यक्ष माँगी लाल नाईको अगुवाईमा बसेको वृहत भेलाबाट धु्रव देवको अध्यक्षतामा सात सदस्यीय व्यवस्थापन र पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो । 
    समितिको उपाध्यक्षमा सुबी यादव, सचिव देवनारायण यादव र कोषाध्यक्षमा प्रमोद कावँराको चयन गरिएको छ । यस्तै सदस्यमा शिवनारायण साह, गंगाप्रसाद यादव र अनिल गुप्ता रहेका छन् ।
    यस्तै सल्लाहकार समितिमा माँगीलाल नाई, मनोज कुमार माझी, विष्णु मण्डल, सञ्जय कुमार झा र सुरेश कुमार यादवको चयन गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मविव क्याम्पसको स्ववियु अध्यक्षमा रंजित दोहोरिए 
मविव क्याम्पसको स्ववियु अध्यक्षमा रंजित दोहोरिए 
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
विष्णुपुरको नीति तथा कार्यक्रममा प्रत्येक वडामा  पार्कदेखी मुख्य चौकमा रात्री बजारको योजना
विष्णुपुरको नीति तथा कार्यक्रममा प्रत्येक वडामा  पार्कदेखी मुख्य चौकमा रात्री बजारको योजना
कोरोना संक्रमणबाट  सप्तरीका दुई जनाको मृत्यु
कोरोना संक्रमणबाट  सप्तरीका दुई जनाको मृत्यु
छिन्नमस्ता मन्दिरमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो 
छिन्नमस्ता मन्दिरमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो 
ग्लोबलमा ९० प्रतिशत महिला सदस्य
ग्लोबलमा ९० प्रतिशत महिला सदस्य
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
लाख भन्दा बढीको पटाका बरामद
लाख भन्दा बढीको पटाका बरामद
कैदीबन्दीले पनि मनाए सरस्वती पुजा
कैदीबन्दीले पनि मनाए सरस्वती पुजा
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो