हनुमाननगर कंकालिनीको सबै स्वास्थ्य चौकीमा ट्याब वितरण 

राजविराज राजविराज
|
सोमबार, चैत्र १४, २०७८
|
|
६० पटक हेरिएको
Shares
हनुमाननगर कंकालिनीको सबै स्वास्थ्य चौकीमा ट्याब वितरण 

सारांश

  •     डिजिटल फैमिलि हेल्थ फोल्डर बनाउन आवश्यक सीपसंगै ट्याब वितरण गरिएपछि नगरपालिकाका प्रत्येक परिवारको स्वास्थ्य, शैक्षिक लगायतका सत्य तथ्य डाटा बुझ्न र रेकर्ड राख्न सजिलो हुने मन्त्री साहले विश्वास व्यक्त गरे ।
  •     हनुमाननगर कंकालिनी नगरपालिकाको आयोजना तथा मधेश प्रदेशको समाजिक विकास मन्त्रालयको सहयोगमा आयोजित अभिमुखी तथा हस्तान्तरण कार्यक्रमका सहभागीहरुलाई मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजय झा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनिया लाल यादव लगायतले सीप र ज्ञान दिदै प्राप्त समाग्रीको सदुपयोगमा जोड दिए ।
  •       कार्यक्रमको अध्यक्षता नगर उप–प्रमुख सरिता यादवले गरेकी थिइन ।

दैनिक समाचारदाता
राजविराज, १४ चैत । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको सबै स्वास्थ्य चौकीमा मधेश प्रदेश सरकारका समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारको तर्फबाट ट्याब वितरण गरेका छन् । 
    डिजिटल फैमिलि हेल्थ फोल्डर बनाउन आवश्यक सीपसंगै ट्याब वितरण गरिएपछि नगरपालिकाका प्रत्येक परिवारको स्वास्थ्य, शैक्षिक लगायतका सत्य तथ्य डाटा बुझ्न र रेकर्ड राख्न सजिलो हुने मन्त्री साहले विश्वास व्यक्त गरे ।
    हनुमाननगर कंकालिनी नगरपालिकाको आयोजना तथा मधेश प्रदेशको समाजिक विकास मन्त्रालयको सहयोगमा आयोजित अभिमुखी तथा हस्तान्तरण कार्यक्रमका सहभागीहरुलाई मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजय झा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनिया लाल यादव लगायतले सीप र ज्ञान दिदै प्राप्त समाग्रीको सदुपयोगमा जोड दिए । 
    कार्यक्रमको अध्यक्षता नगर उप–प्रमुख सरिता यादवले गरेकी थिइन । उक्त कार्यक्रम मधेश प्रदेशको ८ वटै जिल्लाका १६ वटा स्थानीयतहमा संचालनमा ल्याइएको समाजिक विकास मन्त्री साहका स्वकिय सचिव राजकुमार यादवले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा  जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध
भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा  जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
सप्तरीको तीन नगरपालिका चलाउँदै महिला 
सप्तरीको तीन नगरपालिका चलाउँदै महिला 
ओलीको पालामा संशोधन होला ?
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी
बोदेबरसाइन नगर उद्योग बाणिज्य संघद्वारा शुभकामना आदान प्रदान
बोदेबरसाइन नगर उद्योग बाणिज्य संघद्वारा शुभकामना आदान प्रदान
आगलागिबाट मिल जलेर नष्ट, १२ लाखको क्षति 
आगलागिबाट मिल जलेर नष्ट, १२ लाखको क्षति 
सेनाद्वारा चुरे क्षेत्रमा चार हजार बोट बिरुवा रोपिए
सेनाद्वारा चुरे क्षेत्रमा चार हजार बोट बिरुवा रोपिए
सनराईज बैंकद्वारा खातावालाहरूलाई डब्बल सुरक्षा बिमा प्रदान
सनराईज बैंकद्वारा खातावालाहरूलाई डब्बल सुरक्षा बिमा प्रदान
अहिले पनि मधेश संघर्षरत छ ः प्रदेश सांसद सुमन
अहिले पनि मधेश संघर्षरत छ ः प्रदेश सांसद सुमन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?