वडा अध्यक्षको निधन

राजविराज राजविराज
|
सोमबार, पौष २८, २०७६
|
|
२५ पटक हेरिएको
Shares
वडा अध्यक्षको निधन

सारांश

  •     गत स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट वडध्यक्षमा निर्वाचित अध्यक्ष कार्की केही समयदेखि अस्वस्थ रहँदै आएका थिए ।
  • उनका श्रीमती, २ छोरी र १ छोरा छन् ।
  •       यता वडाध्यक्षको निधनमा शोक मनाउन सोमबार नगरपालिका र मातहतका कार्यालयमा बिदा गरिएको गरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २८ पुस । 
    सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. १ का ५५ वर्षिय अध्यक्ष मुक्ति कार्कीको आइतबार साँझ निधन भएको छ । उनको सोमबार अन्त्येष्टि गरिएको छ ।
    गत स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट वडध्यक्षमा निर्वाचित अध्यक्ष कार्की केही समयदेखि अस्वस्थ रहँदै आएका थिए । उनका श्रीमती, २ छोरी र १ छोरा छन् । 
    यता वडाध्यक्षको निधनमा शोक मनाउन सोमबार नगरपालिका र मातहतका कार्यालयमा बिदा गरिएको गरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना
एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना
एसईइको सर्टिफिकेट नदिएको  भन्दै विद्यालयलमा तालाबन्दी 
एसईइको सर्टिफिकेट नदिएको  भन्दै विद्यालयलमा तालाबन्दी 
अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
अग्रज पत्रकार सुमनको निधन
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो
हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो
राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
किसानलाई उत्पादनमूखी अनुदान  दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह
किसानलाई उत्पादनमूखी अनुदान  दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह
ट्रकले लियो पति पत्नीको ज्यान
ट्रकले लियो पति पत्नीको ज्यान
पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह