रहेनन् सहप्राध्यापक शरण    

राजविराज राजविराज
|
मंगलबार, पौष १, २०७६
|
|
५२ पटक हेरिएको
Shares
रहेनन् सहप्राध्यापक शरण    

सारांश

  •     लामो समयदेखी अस्वस्थ्य रहेदै आएका अर्थशास्त्र विषयका सहप्राध्यापक शरणको ८१ वर्षको उमेरमा धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार अपरान्ह करिब ३ः३० बजे निधन भएको हो ।
  •       झण्डै ४३ वर्ष शिक्षण पेशामा रहेका सहप्राध्यापक शरण क्याम्पसमा कार्यरत रहँदा र त्यसपश्चात् पनि विद्यार्थी तथा अभिभावकहरुको बीच लोकप्रिय रहेको थिए ।
  • उनी आफ्नो विषयका अतिरिक्त अन्य विषयमा समेत चाख राख्ने र बेलाबखत अन्य विषयहरुमा छलफल र सरसल्लाह गरि राख्ने बानी रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३० मंसिर । 
    महेन्द्र बिन्देश्वरी क्याम्पसका अवकास प्राप्त सहप्राध्यापक त्रिपुरारीशरणको सोमबार उपचारका क्रममा निधन भएको छ । 
    लामो समयदेखी अस्वस्थ्य रहेदै आएका अर्थशास्त्र विषयका सहप्राध्यापक शरणको ८१ वर्षको उमेरमा धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार अपरान्ह करिब ३ः३० बजे निधन भएको हो । 
    झण्डै ४३ वर्ष शिक्षण पेशामा रहेका सहप्राध्यापक शरण क्याम्पसमा कार्यरत रहँदा र त्यसपश्चात् पनि विद्यार्थी तथा अभिभावकहरुको बीच लोकप्रिय रहेको थिए । उनी आफ्नो विषयका अतिरिक्त अन्य विषयमा समेत चाख राख्ने र बेलाबखत अन्य विषयहरुमा छलफल र सरसल्लाह गरि राख्ने बानी रहेको थियो ।
    उनी सधै अध्ययनशिल रहिरहे पनि जिवनको अन्तिम क्षणमा समेत उनी पत्रपत्रिका र पुस्तक मोहबाट समेत टाढा रहन सकेनन् ।                     भारतीय नागरिक रहेका सहप्राध्यापक शरण आफ्नो सम्पूर्ण अविवाहित जिवन राजविराजस्थित डेराकै घरमा व्यतित गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन मिटर लामो अंजिगर फेला प¥यो
तीन मिटर लामो अंजिगर फेला प¥यो
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
दुई लाख २६ हजार छात्रबृत्ति प्रदान
दुई लाख २६ हजार छात्रबृत्ति प्रदान
बहुमतकै दम्भमा संघीयताको जगलाई धरापमा पार्न खोजिदै छ ः वरिष्ठ राजनीतिज्ञ मण्डल
सहकारीको मर्म अनुरुप काम नगर्ने सहकारीको दर्ता नै खारेजी हुने ः प्रदेश मन्त्री साह
सहकारीको मर्म अनुरुप काम नगर्ने सहकारीको दर्ता नै खारेजी हुने ः प्रदेश मन्त्री साह
बस पार्क निर्माण कार्यको समय अवधी सकियो, ५० प्रतिशत मात्र काम सम्पन्न
बस पार्क निर्माण कार्यको समय अवधी सकियो, ५० प्रतिशत मात्र काम सम्पन्न
वडाध्यक्षसहित तीनै जना धरौटीमा रिहा
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त 
बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त 
प्रहरीमाथी गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद
प्रहरीमाथी गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु