दैनिक समाचारदाता
राजबिराज, १६ जेठ ।
वालबिवाह न्यूनिकरण गर्ने उद्देश्यले मंगलबार सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नं. १ धनगढीमा सचेतनामूलक सडक नाटकको आयोजना गरिएको छ ।
उक्त नगरपालिकाको सहयोग तथा मिसन नेपालको आयोजनामा सोही वडाको हनुमान चौकमा सडक नाटक मार्फत बालविवाह न्युनिकरण सँगै निरूसाहित गर्न नाटक प्रदर्शन गरिएको हो ।
सो अवसरमा वडा अध्यक्ष रबिन्द्र कुमार साह, वडा नं. १ का वडा सदस्य अशोक कुमार यादब, पत्रकार चन्दन यादबसहित सयौ स्थानियहरूको उपस्थितिमा कलाकार जिवछ दास, रमिला साह लगायतका नाटक टोलीले वालविवाह न्युनिकरण सम्बन्धी सन्देशमुलक नाटक प्रदर्शन गरेको मिसन नेपालका केदार यादबले जानकारी दिए ।
बालविवाह न्युनिकरण सम्बन्धी सडक नाटक प्रदर्शन
सारांश
- उक्त नगरपालिकाको सहयोग तथा मिसन नेपालको आयोजनामा सोही वडाको हनुमान चौकमा सडक नाटक मार्फत बालविवाह न्युनिकरण सँगै निरूसाहित गर्न नाटक प्रदर्शन गरिएको हो ।
- सो अवसरमा वडा अध्यक्ष रबिन्द्र कुमार साह, वडा नं.
- १ का वडा सदस्य अशोक कुमार यादब, पत्रकार चन्दन यादबसहित सयौ स्थानियहरूको उपस्थितिमा कलाकार जिवछ दास, रमिला साह लगायतका नाटक टोलीले वालविवाह न्युनिकरण सम्बन्धी सन्देशमुलक नाटक प्रदर्शन गरेको मिसन नेपालका केदार यादबले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया