दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस नेवि संघ इकाई कमिटीले बुधबार राष्ट्रिय झण्डा फहराई प्रजातन्त्र दिवस मनाएको छ ।
नेवि संघ क्याम्पस इकाई कमिटिका अध्यक्ष संतोष मण्डलको अध्यक्षता झण्डा फहराई प्रजातन्त्र दिवस मनाइएको हो ।
सो अवसरमा नेपाली कांग्रेस सप्तरीका प्रवक्ता नन्द किशोर यादव, नेवि संघ जिल्ला अध्यक्ष राकेश ठाकुर, जिल्ला उपाध्यक्ष नितिश यादव तथा नेवि संघ जिल्ला कार्य समिति तथा इकाई कमिटिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
नेवि संघले झण्डा फहराई मनायो प्रजातन्त्र दिवस
सारांश
- नेवि संघ क्याम्पस इकाई कमिटिका अध्यक्ष संतोष मण्डलको अध्यक्षता झण्डा फहराई प्रजातन्त्र दिवस मनाइएको हो ।
- सो अवसरमा नेपाली कांग्रेस सप्तरीका प्रवक्ता नन्द किशोर यादव, नेवि संघ जिल्ला अध्यक्ष राकेश ठाकुर, जिल्ला उपाध्यक्ष नितिश यादव तथा नेवि संघ जिल्ला कार्य समिति तथा इकाई कमिटिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया