माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न

राजविराज राजविराज
|
शनिबार, श्रावण २१, २०७९
|
|
२६ पटक हेरिएको
Shares
माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न

सारांश

  •     आयोजित कार्यक्रममा मधेश प्रदेश कृषि विश्वविद्यालयका उपकुलपति बैधनाथ महतो, विश्वविद्यालयका रजिष्टार भगवान ठाकुर, संचारकर्मी बैजनाथ झा, अरुण प्रधान, वाड नं.
  • ३ का कावा अध्यक्ष शान्तिदेवी चौधरी लगायतका वक्ताहरुले मन्दिरको संरक्षण र सम्वद्र्धनका लागि हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
  •  

    राजविराज÷राजविराज वडा नं. ३ स्थित माँ वैष्णवी काली सेवा समितिको पाँचौं साधारण सभा शनिबार सम्पन्न भएको छ । 
    समितिका सदस्य अशोक कर्णले बि.स. २०५८ सालमा स्थापना भएको समितिले मन्दिरको संरक्षण र सम्वद्र्धनका लागि विशेष भूमिका खेलेर राजविराज नगरपालिकाबाट सो जग्गा मन्दिरको नाममा गर्न सफल भएको जानकारी दिएका छन् । उनले आउँदो दिनमा मन्दिरलाई अझै व्यवस्थित र त्यहा सन्ध्याकालिन आरतीको व्यवस्थाका लागि तयारीमा जुटेको समेत बताए । 
    समितिका अध्यक्ष मनोज कुमार मुन्धडाको अध्यक्षता, जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष एवं समाजसेवी गोबिन्द सिंहको प्रमुख आतिथ्य तथा पूर्व गृहराज्य मन्त्री एवं समितिका सदस्य रामकुमार चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न साधारण सभामा समितिलाई अझ क्रियाशिल बनाएर वैष्णवी काली मन्दिरलाई व्यवस्थित गर्नेमा वक्ताहरुले जोड दिए । 
    आयोजित कार्यक्रममा मधेश प्रदेश कृषि विश्वविद्यालयका उपकुलपति बैधनाथ महतो, विश्वविद्यालयका रजिष्टार भगवान ठाकुर, संचारकर्मी बैजनाथ झा, अरुण प्रधान, वाड नं. ३ का कावा अध्यक्ष शान्तिदेवी चौधरी लगायतका वक्ताहरुले मन्दिरको संरक्षण र सम्वद्र्धनका लागि हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मैथिली लोक कथाहरुको संग्रह पुस्तक बिमोचित  
मैथिली लोक कथाहरुको संग्रह पुस्तक बिमोचित  
नाबालिका माथी ६८ वर्षिय  बृद्धद्वारा यौन दुव्र्यबहार
नाबालिका माथी ६८ वर्षिय  बृद्धद्वारा यौन दुव्र्यबहार
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
वडा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा
वडा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन  महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 
आचारसहिंता विनाको पत्रकारिता कहिल्यै सफल नहुने  ः बरिष्ठ पत्रकार दाहाल
आचारसहिंता विनाको पत्रकारिता कहिल्यै सफल नहुने  ः बरिष्ठ पत्रकार दाहाल
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने