शेर्पाको हत्याको आरोपमा तामाङ पक्राउ

राजविराज राजविराज
|
सोमबार, पौष १६, २०७५
|
|
६४ पटक हेरिएको
Shares
शेर्पाको हत्याको आरोपमा तामाङ पक्राउ

सारांश

  •     सोही वडा निवासी ३७ वर्षिय सन्तोष तामाङलाई पक्राउ गरेको जनाएको छ ।
  •       पुस १२ गते बिहानदेखी रमेश श्रेष्ठकी श्रीमती २६ वर्षिया पदिकी शेर्पा घरबाट हराई बेपत्ता भएपछि १३ गते घर नजिकै रहेको पानीको कुलोमा उनी मृत अवस्थामा फेला परेकी थिइन् ।
  •       सो घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गर्दै जाँदा अनुसन्धानका क्रममा सन्तोष तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १६ पुस । 
    सप्तरीको सप्तकोशी नगरपालिका १० निवासी पदिकी शेर्पाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 
    सोही वडा निवासी ३७ वर्षिय सन्तोष तामाङलाई पक्राउ गरेको जनाएको छ । 
    पुस १२ गते बिहानदेखी रमेश श्रेष्ठकी श्रीमती २६ वर्षिया पदिकी शेर्पा घरबाट हराई बेपत्ता भएपछि १३ गते घर नजिकै रहेको पानीको कुलोमा उनी मृत अवस्थामा फेला परेकी थिइन् । 
    सो घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गर्दै जाँदा अनुसन्धानका क्रममा सन्तोष तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । 
    पक्राउ परेका तामाङले पुरानो रिसिईवीका कारणले पदिकी शेर्पाको घर नजिकै रहेको नहर छेउमा ढुङगा र खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । 
    यता पक्राउ परेका तामाङलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
एक घर दुई रुख अभियान सुरु
एक घर दुई रुख अभियान सुरु
एक सय ३२ जना बिरामी मध्ये २६ जनामा मोतिया बिन्दु 
एक सय ३२ जना बिरामी मध्ये २६ जनामा मोतिया बिन्दु 
राष्ट्रिय भूमि आयोगद्वारा चार महिने प्रगति विवरण सार्वजनिक
राष्ट्रिय भूमि आयोगद्वारा चार महिने प्रगति विवरण सार्वजनिक
तोडफोड, झडप र तनावका बीच मतदान सम्पन्न, निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनद्वारा बिरोध
तोडफोड, झडप र तनावका बीच मतदान सम्पन्न, निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनद्वारा बिरोध
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु 
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु 
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी