नाचगान गर्दै मनाइयो तीज 

राजविराज राजविराज
|
बिहिबार, भाद्र २४, २०७८
|
|
६२ पटक हेरिएको
Shares
नाचगान गर्दै मनाइयो तीज 

सारांश

  •     राजबिराजस्थित शिवमन्दिरको प्राङ्गणमा संचारकर्मी पुनम पोखरेलको अध्यक्षतामा तथा भगवती मन्दिरको परिसरमा राजबिराज नगरपालिकाले तीज महोत्सवको आयोजना गरेको थियो ।
  •       विगतका वर्षहरुमा तीजका वेलामा शिवालयहरूमा पूजा गर्न जाने महिलाको निकै भिड लाग्ने गरेकोमा यस वर्ष भने कोरोना भाइरसको महामारीका कारण मन्दिरमा पहिलेको तुलनामा भीड कम देखिएको थियो ।
  •     तीज महोत्सवमा आयोजित साँस्कृति कार्यक्रममा पूर्व सासंद रन्जु ठाकुरले चाड पर्वको नाममा पछिलो समय पश्चिमी संस्कार भाबी भएको बताईन ।

दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
    हरितालिका तीजको अवसरमा पतिको दिर्घायुको कामनासहित राजबिराजमा बिहीबार महिलाहरुले नाचगान गर्दै विशेष रुपले मनाएका छन् । 
    राजबिराजस्थित शिवमन्दिरको प्राङ्गणमा संचारकर्मी पुनम पोखरेलको अध्यक्षतामा तथा भगवती मन्दिरको परिसरमा राजबिराज नगरपालिकाले तीज महोत्सवको आयोजना गरेको थियो । 
    विगतका वर्षहरुमा तीजका वेलामा शिवालयहरूमा पूजा गर्न जाने महिलाको निकै भिड लाग्ने गरेकोमा यस वर्ष भने कोरोना भाइरसको महामारीका कारण मन्दिरमा पहिलेको तुलनामा भीड कम देखिएको थियो ।
    तीज महोत्सवमा आयोजित साँस्कृति कार्यक्रममा पूर्व सासंद रन्जु ठाकुरले चाड पर्वको नाममा पछिलो समय पश्चिमी संस्कार भाबी भएको बताईन । उनले चाडपर्व, संस्कृति र पहिचानलाई जोगाउन मैथली समुदायको भावना र आस्था र बिश्वासको खाचो रहेको बताइन् ।
    यस्तै अर्को कार्यक्रममा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले बर्षाै देखि मैथली संस्कृति र आप्mनो मौलिक रूपमा मनाउदै गरेको तीज अहिले गाउघरदेखि सहरबजारका महिलाहरूले मनाउने तिजको शैली र व्यवहार फरक तथा मौलिकता समेत हराउँदै गएको बताईन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
लागु औषध र मदिरा नियन्त्रणका  लागि उपकरण प्रदान
लागु औषध र मदिरा नियन्त्रणका  लागि उपकरण प्रदान
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
मिटरब्याजी साह परिवारलाई पक्राउ गरि कारवाहीको माँग गर्दै राजविराजमा प्रर्दशन
मिटरब्याजी साह परिवारलाई पक्राउ गरि कारवाहीको माँग गर्दै राजविराजमा प्रर्दशन
वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी  युवाका लागि सीप स्तरोन्नति तालिम 
वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी  युवाका लागि सीप स्तरोन्नति तालिम 
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
राजासहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन
राजासहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन
काँग्रेसमा सर्वसम्मत नेतृत्वका लागि पहल जारी
काँग्रेसमा सर्वसम्मत नेतृत्वका लागि पहल जारी