पत्रकार मेहताको निधनले महासंघ स्तब्ध

राजविराज राजविराज
|
सोमबार, बैशाख १३, २०७८
|
|
७७ पटक हेरिएको
Shares
पत्रकार मेहताको निधनले महासंघ स्तब्ध

सारांश

  •     सप्तरी कार्यक्षेत्र बनाई विगत लामो समयदेखी पत्रकारिता पेशमा रहेका मेहताको निधनले नेपाल पत्रकार महासंघ सप्तरी शाखा स्तब्ध भएको छ ।
  •       महासंघका सचिव आरएन विश्वासद्वारा सोमबार जारि विज्ञप्तिमा पत्रकार महेताको निधनले सप्तरीको पत्रकारिता क्षेत्रमा अपूर्णिय क्षति पुगेको जनाइएको छ ।
  •       उनी सन्डे टाईम्स हिन्दी पत्रिका, द पब्लिक मेमो साप्ताहिक र पूर्व प्रभात दैनिकमा कार्यरत थिए ।

दैनिक समाचारदाता
राजविराज, १३ बैशाख । 
    राजविराज नगरपालिका वडा नं. ९ मलेठ निवासी ६७ वर्षिय पत्रकार उपेन्द्रनारायण मेहताको सोमबार असमायिक निधन भएको छ । 
    सप्तरी कार्यक्षेत्र बनाई विगत लामो समयदेखी पत्रकारिता पेशमा रहेका मेहताको निधनले नेपाल पत्रकार महासंघ सप्तरी शाखा स्तब्ध भएको छ । 
    महासंघका सचिव आरएन विश्वासद्वारा सोमबार जारि विज्ञप्तिमा पत्रकार महेताको निधनले सप्तरीको पत्रकारिता क्षेत्रमा अपूर्णिय क्षति पुगेको जनाइएको छ । 
    उनी सन्डे टाईम्स हिन्दी पत्रिका, द पब्लिक मेमो साप्ताहिक र पूर्व प्रभात दैनिकमा कार्यरत थिए । मृतक पत्रकार मेहताका श्रीमतीसहित १ छोरा र २ छोरी छन् ।
    साथै विज्ञप्तिमा दु:खद् घडीमा शोक सन्तप्त परिवारजनप्रति इश्वरले धैर्यधारणको क्षमता प्रदान गरुन् भनि कामना गरिएको छ । उनी सिरहा जिल्लाको पत्रकारिता क्षेत्र समेत आवद्ध रहेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्लाकै प्रतिष्ठित मेयर कप  क्रिकेट प्रतियोगिता बैशाखमा हुने

कृषि विश्वविद्यालयमा तालाबन्दी
कृषि विश्वविद्यालयमा तालाबन्दी
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”

महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी

महाशिवरात्रीका लागि काबराको  संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन

विदेशी प्रशिक्षकद्वारा सप्तरीमा ग्रासरुट प्रशिक्षण

जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे

वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी

चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत

महिला हिंसा रोक्न सबै  एकजुट हुनु पर्छ ः उपाध्यक्ष 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?