चाडपर्वलाई लक्षित गरि सरसफाई अभियान

राजविराज राजविराज
|
शनिबार, कार्तिक १३, २०७८
|
|
२२ पटक हेरिएको
Shares
चाडपर्वलाई लक्षित गरि सरसफाई अभियान

सारांश

  •     प्रमुख यादवले राजविराजस्थित भगवती पोखरीलाई शनिवार सरसफाई गर्दै अभियानको शुभारम्भ गर्दै अभियान अन्तर्गत राजविराज नगर क्षेत्रभरीका जलाशय, धार्मिकस्थल लगायतका स्थानलाई सरसफाई गरिने छ ।
  • उनले अभियानमा सहयोग गर्न सर्वसाधारणलाई पनि आग्रह गरेका छन् ।
  •  

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
    राजविराज नगरपालिकाले सरसफाई अभियान सुरु गरेको छ । चाड पर्वलाई लक्षित गरी नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले सरसफाई अभियानको शुभारम्भ गरेका छन् ।
    प्रमुख यादवले राजविराजस्थित भगवती पोखरीलाई शनिवार सरसफाई गर्दै अभियानको शुभारम्भ गर्दै अभियान अन्तर्गत राजविराज नगर क्षेत्रभरीका जलाशय, धार्मिकस्थल लगायतका स्थानलाई सरसफाई गरिने छ । उनले अभियानमा सहयोग गर्न सर्वसाधारणलाई पनि आग्रह गरेका छन् ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोक्का भएको जग्गाको नक्कली लालपूर्जा बनाई  बैंकबाट २ करोड ३० लाख ऋण निकासा
रोक्का भएको जग्गाको नक्कली लालपूर्जा बनाई  बैंकबाट २ करोड ३० लाख ऋण निकासा
मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र धनुषा बिजयी
मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र धनुषा बिजयी
ग्यास लिक भएर आगलागि हुँदा  लाखौंको धनमाल जलेर नष्ट 
ग्यास लिक भएर आगलागि हुँदा  लाखौंको धनमाल जलेर नष्ट 
कार्यशाला गोष्ठी सम्पन्न
कार्यशाला गोष्ठी सम्पन्न
सामाचकेवा सम्बन्धी भिडियो बनाएर  युनेस्कोबाट मुखिया पुरस्कृत
सामाचकेवा सम्बन्धी भिडियो बनाएर  युनेस्कोबाट मुखिया पुरस्कृत
मधेशमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे विद्यालयहरु बन्द गर्ने चेतावनी
मधेशमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे विद्यालयहरु बन्द गर्ने चेतावनी
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
सप्तरी, पर्सा, बारा र सिरहा सेमिफाईनलमा प्रवेश 
सप्तरी, पर्सा, बारा र सिरहा सेमिफाईनलमा प्रवेश 
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 
गृह मन्त्रालयको पत्राचार सदर,  सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….
गृह मन्त्रालयको पत्राचार सदर, सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….