कार्यशाला गोष्ठी सम्पन्न

राजविराज राजविराज
|
सोमबार, आश्विन ३१, २०७९
|
|
८३ पटक हेरिएको
Shares
कार्यशाला गोष्ठी सम्पन्न

सारांश

  •     सिडा कार्यक्रम अन्र्तगत समाजको क्षमता अभिबृद्धि, नागरिक समाजका संघसंस्थाहरुलाई दिगोपना गराउने उद्देश्यले जिल्लाको खडक नगरपालिकाको सभाहलमा एक समहारोका बिच कार्यशााला गोष्ठी सम्पन्न भएको हो ।
  •       सडक नगरपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपाल नामक संस्थाले आयोजना गरेको कार्यशाला गोष्ठीमा बालबालिका क्षेत्रमा काम गर्ने स्थानिय बिभिन्न संघ संस्था, युथ क्लब र सरकारी निकायका कर्मचारी तथा सुरुङगा र खडक नगरपालिकाका भित्रका वडा बालसंजाल गरि २० जनाको सहभागिता रहेको थियो ।
  •     कार्यशाला गोष्ठीको भने सबल नेपाल संस्थाका सदस्य परमेश्वर झाले गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ३१ असोज । 

    सप्तरीको खडक नगरपालिकामा जलवायु तथा बातावरण परिर्वतन र भौतिक समान्ता बिषयक एक दिने कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ ।
    सिडा कार्यक्रम अन्र्तगत समाजको क्षमता अभिबृद्धि, नागरिक समाजका संघसंस्थाहरुलाई दिगोपना गराउने उद्देश्यले जिल्लाको खडक नगरपालिकाको सभाहलमा एक समहारोका बिच कार्यशााला गोष्ठी सम्पन्न भएको हो । 
    सडक नगरपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपाल नामक संस्थाले आयोजना गरेको कार्यशाला गोष्ठीमा बालबालिका क्षेत्रमा काम गर्ने स्थानिय बिभिन्न संघ संस्था, युथ क्लब र सरकारी निकायका कर्मचारी तथा सुरुङगा र खडक नगरपालिकाका भित्रका वडा बालसंजाल गरि २० जनाको सहभागिता रहेको थियो ।
    कार्यशाला गोष्ठीको भने सबल नेपाल संस्थाका सदस्य परमेश्वर झाले गरेका थिए । गैसस महासंघका अध्यक्ष बलदेव मंडलको अध्यक्षतामा सम्पन्न भएको कार्यशाला गोष्ठीमा जलवायु परिर्वतनका कारण जलवायु परिवर्तनका प्रभाव बारे जानकारी दिइएको थियो । 
    सो कार्यक्रममा सिडा कार्यक्रम परियोजना संयोजक निरबहादुर आले, सुपरभाइजर दिपा चौधरी लयातका उपस्थित रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन