ग्यास लिक भएर आगलागि हुँदा  लाखौंको धनमाल जलेर नष्ट 

राजविराज राजविराज
|
आइतबार, आषाढ ३१, २०८०
|
|
४१ पटक हेरिएको
Shares
ग्यास लिक भएर आगलागि हुँदा  लाखौंको धनमाल जलेर नष्ट 

सारांश

  •     सप्तरीको बिष्णुपुर गाउापालिका १ परसाईमा शनिबार स्थानिय जयनारायण यादवको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागि हुँदा उक्त मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
  •       प्रहरीका अनुसार आगलागिबाट जयनारायण यादवको एक तल्ले घर र घर भित्र रहेका नगद २० हजार, सुन चाँदी, लताकपडा, फर्निचर, भाडाबर्तन, अन्नपात गरि ५ लाख मुल्य बराबरको क्षति भएको हो ।
  •       यस्तै सोही आगलागिका कारण छिमेकी देवनारायण यादवको घर र घर भित्र रहेको लताकपडा, फर्निचर, भाडाबर्तन, अन्नपात गरि २ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३१ असार । 

    खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागि हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । 
    सप्तरीको बिष्णुपुर गाउापालिका १ परसाईमा शनिबार स्थानिय जयनारायण यादवको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागि हुँदा उक्त मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार आगलागिबाट जयनारायण यादवको एक तल्ले घर र घर भित्र रहेका नगद २० हजार, सुन चाँदी, लताकपडा, फर्निचर, भाडाबर्तन, अन्नपात गरि ५ लाख मुल्य बराबरको क्षति भएको हो । 
    यस्तै सोही आगलागिका कारण छिमेकी देवनारायण यादवको घर र घर भित्र रहेको लताकपडा, फर्निचर, भाडाबर्तन, अन्नपात गरि २ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    आगोलाई राजबिराज नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले जनाएका छन् ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाल्डो खनी लागु औषध राखेको अवस्थामा राई पक्राउ
खाल्डो खनी लागु औषध राखेको अवस्थामा राई पक्राउ
बाबुको हत्या गरि फरार छोरा तीन वर्षपछी पक्राउ
बाबुको हत्या गरि फरार छोरा तीन वर्षपछी पक्राउ
कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री सहयोग
कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री सहयोग
समाजसेवी ई. यादवद्वारा नवनिर्वाचित पदाधिकारी सम्मानित
समाजसेवी ई. यादवद्वारा नवनिर्वाचित पदाधिकारी सम्मानित
उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग
उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग
राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 
सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम
महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम