दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
आफ्नै बाबुको कुटेर हत्या गरि फरार रहेका छोरा तीन वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ३४ वर्षिय देव कुमार राम छन । मंगलवार गाउँ मै लुकीवसेको गोप्य सुचनाका आधारमा पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार २०७६ साल बैशाख १ गते राती जग्गा जमिन अंशको विवादमा उनले आफ्नै बावु ६५ वर्षिय जगदिश रामको हत्या गरेको अनुसन्धानको क्रममा खुलेको थियो ।
सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थपी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बाबुको हत्या गरि फरार छोरा तीन वर्षपछी पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ३४ वर्षिय देव कुमार राम छन ।
- मंगलवार गाउँ मै लुकीवसेको गोप्य सुचनाका आधारमा पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार २०७६ साल बैशाख १ गते राती जग्गा जमिन अंशको विवादमा उनले आफ्नै बावु ६५ वर्षिय जगदिश रामको हत्या गरेको अनुसन्धानको क्रममा खुलेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया