क्षमता भन्दा तीन गुणा कैदीबन्दी

राजविराज राजविराज
|
शुक्रबार, श्रावण १, २०७८
|
|
५१ पटक हेरिएको
Shares
क्षमता भन्दा तीन गुणा कैदीबन्दी

सारांश

  •     एक सय २५ जना क्षमता भएको उक्त कारागारमा हाल १४ महिलासहित ३ सय ६८ जना कैदीबन्दी रहेको कारागारका जेलर सुमन कोइरालाले जानकारी दिएका छन् ।
  •       राणाकालमै निर्माण भएको मुलुककै पूरानो मध्येका एक राजविराज कारागारको पूरानो घर जिर्ण हुनुका साथै क्षमता भन्दा धेरै कैदीबन्दी राख्नु पर्दा ब्यवस्थापनमा कठिनाई थपिदै गएको उनको भनाई छ ।
  •     दुई साता भित्रै चार÷पाँच जनाले कैद भुक्तान गरि रिहा भए लगत्तै २५ जना थपिएको उनले जानकारी दिँदै हाल फरार प्रतिवादी पक्राउ गर्ने प्रहरीको अभियानले पनि कारागारमा कोचाकोच भएको बताए ।

दैनिक समाचारदाता
राजविराज, १ साउन । 
    सप्तरी कारागार राजविराजमा क्षमता भन्दा तीन गुणा कैदीबन्दी भरिएपछि कारागारलाई व्यवस्थापन गर्न सास्तीसँगै कठिनाई भएको छ । 
    एक सय २५ जना क्षमता भएको उक्त कारागारमा हाल १४ महिलासहित ३ सय ६८ जना कैदीबन्दी रहेको कारागारका जेलर सुमन कोइरालाले जानकारी दिएका छन् । 
    राणाकालमै निर्माण भएको मुलुककै पूरानो मध्येका एक राजविराज कारागारको पूरानो घर जिर्ण हुनुका साथै क्षमता भन्दा धेरै कैदीबन्दी राख्नु पर्दा ब्यवस्थापनमा कठिनाई थपिदै गएको उनको भनाई छ ।
    दुई साता भित्रै चार÷पाँच जनाले कैद भुक्तान गरि रिहा भए लगत्तै २५ जना थपिएको उनले जानकारी दिँदै हाल फरार प्रतिवादी पक्राउ गर्ने प्रहरीको अभियानले पनि कारागारमा कोचाकोच भएको बताए । 
    कारागारमा सबैभन्दा बढी कर्तव्य ज्यान, लागुऔषध, चोरी, जबरजस्तीकरणी, ठगि र सार्वजनिक अपराधमा संलग्न भएकाहरु पूर्पक्ष तथा कैद सजाय भोगिरहेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरस्वतीको मुर्तिलाई अन्तिम रुप दिइदै 
सरस्वतीको मुर्तिलाई अन्तिम रुप दिइदै 
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो
रेशम चौधरी सपथ ग्रहण लगत्तै पुनः कारागार चलान
रेशम चौधरी सपथ ग्रहण लगत्तै पुनः कारागार चलान
अन्तर्राष्ट्रिय युवा दिवसमा १४ हजार विरुवा रोपिए
अन्तर्राष्ट्रिय युवा दिवसमा १४ हजार विरुवा रोपिए
ऋण नतिरेको भन्दै घरमा आगजनी गर्दै भैसी समेत लगे
ऋण नतिरेको भन्दै घरमा आगजनी गर्दै भैसी समेत लगे
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
स्व. देवसुन्दर स्मृती राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने
स्व. देवसुन्दर स्मृती राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने