लागुऔषधसहित एक पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
८४ पटक हेरिएको
Shares
लागुऔषधसहित एक पक्राउ

सारांश

  •     सोहि नगरपालिका २२ वर्षीय मोहमद जाबिरलाई बिहिवार प्रहरीले पक्राउ गरेको हो ।
  • ईलाका प्रहरी कार्यालय बोदेबर्साईन र सशस्त्र प्रहरी बल बोदेबर्साईन, सप्तरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पछाडी झोलामा लुकाई राखेको अवस्थामा उनलाई पक्राउ गरेको जनाइएको छ ।
  •       पक्राउ परेका जाबिरलाई अदालतबाट म्याद थप गराई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १७ फागुन । 
    सप्तरीको बोदेबर्साईन नगरपालिका ५ स्थित शत्रुधन चोकबाट नियन्त्रित लागुऔषध फेनारगन र नोरफिन ३÷३ सय थानसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 
    सोहि नगरपालिका २२ वर्षीय मोहमद जाबिरलाई बिहिवार प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बोदेबर्साईन र सशस्त्र प्रहरी बल बोदेबर्साईन, सप्तरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पछाडी झोलामा लुकाई राखेको अवस्थामा उनलाई पक्राउ गरेको जनाइएको छ । 
    पक्राउ परेका जाबिरलाई अदालतबाट म्याद थप गराई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी