चन्दनकुमार यादब
राजविराज, ११ चैत ।
जीवन उपयोगी सीप शिक्षाले सामुहिक क्षमता बृद्वि, नभई किशोरकिशोरीको मनोसमाजिक समस्या, ब्यक्तिगत समस्याबाट मुक्ती पाउन र ब्यवहारमा परिवर्तन ल्याउन बालकल्वका सदस्यहरू जागरूक हुदैछन् ।
समुन्नती कार्यक्रम अन्तर्गत बालक्लवका सदस्यहरूलाई जीवन उपयोगी सम्बन्धी तीन दिने गोष्ठी कार्यक्रम उनीहरू सचेत हुदै गएका छन् ।
सप्तरीको खड्ग नगरपालिका ५ खरचुहियाँमा सबल नेपालद्वारा आयोजित बाल क्लवहरूलाई जिवन उपयोगीका लागि उनीहरूमा देखिएको प्रतिभासँगै जिवनमा आईपर्ने समस्याको वारेमा तालिमको आयोजना गरिएको हो ।
वालवालिकाहरूमा स्वचेतना, तनावसँग जुद्धन, निर्णय गर्न सकने क्षमताको बिकास, र प्रभावकारी संचार बिकासमा टेवा पुग्ने उद्देश्यले तालिम राखिएको प्रशिक्षक परमेश्वर झाले जानकारी दिए ।
जीवन उपयोगी सीप शिक्षा पश्चात् किशोर किशोरीमा आउने ब्यवहारिक परिवर्तनमा शिक्षालाई निरन्तरता दिन दृढ निर्णय गर्ने, सानो उमेरमा बिवाह नगर्ने निर्णय, आप्mनो ईच्छा अनुसार बिषय रोज्ने, पेशा अपनाउने र जीवन साथी रोज्ने जस्ता स्वनिर्णय लिने क्षमताको बिकास हुने प्रशिक्षक झाले बताए ।
किशोर किशोरीको हितको लागि गरिने सामुहिक कार्यमा भाग लिने ब्यवहार, किशोर किशोरीको सामुहिक समस्या तथा मुद्वालाई सार्वजनिक गर्ने कार्यमा संलग्न, सामुहिक कार्यमा नेतृत्व गर्ने ब्यबहारको ज्ञान हुने बिश्वास लिएको कार्यक्रम सुपरभाईजर रामनाथ साहले बताए ।
उक्त तालिममा समुन्नती कार्यक्रम अन्तर्गतका क्षेत्रका वालक्ल्वका ३० जना सदस्यहरूको सहभागिता रहेको थियो ।
किशोर किशोरीहरु जिवन उपयोगी सीप तर्फ जागरूक हँुदै
सारांश
- समुन्नती कार्यक्रम अन्तर्गत बालक्लवका सदस्यहरूलाई जीवन उपयोगी सम्बन्धी तीन दिने गोष्ठी कार्यक्रम उनीहरू सचेत हुदै गएका छन् ।
- सप्तरीको खड्ग नगरपालिका ५ खरचुहियाँमा सबल नेपालद्वारा आयोजित बाल क्लवहरूलाई जिवन उपयोगीका लागि उनीहरूमा देखिएको प्रतिभासँगै जिवनमा आईपर्ने समस्याको वारेमा तालिमको आयोजना गरिएको हो ।
- वालवालिकाहरूमा स्वचेतना, तनावसँग जुद्धन, निर्णय गर्न सकने क्षमताको बिकास, र प्रभावकारी संचार बिकासमा टेवा पुग्ने उद्देश्यले तालिम राखिएको प्रशिक्षक परमेश्वर झाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया