सरकारी स्कुलको शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड

राजविराज राजविराज
|
मंगलबार, माघ २८, २०७६
|
|
२६ पटक हेरिएको
Shares
सरकारी स्कुलको शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड

सारांश

  •     सोमवार शिक्षक महासंघ को छैंठो स्थापना दिवसको अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा सो कुरा बताईएको हो ।
  •     सहभागी शिक्षकहरूले विद्यालयमा मुख्य भूमिका प्रधानाध्यापकको हुने भएकोले विद्यालयको गुणस्तर कस्तो बनाउने भन्ने बारेमा प्रअको मुख्य भूमिका हुनुपर्ने बताएको छ ।
  •     विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावक र स्थानीय सरकार लागेमा शैक्षिक सुधार तत्काल हुने पनि बक्ताहरुले बताएका थिए ।

दैनिक समाचरादाता
राजविराज, २७ माघ ।
    सप्तरीको विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार ल्याउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन ।
    सोमवार शिक्षक महासंघ को छैंठो स्थापना दिवसको अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा सो कुरा बताईएको हो ।
    सहभागी शिक्षकहरूले विद्यालयमा मुख्य भूमिका प्रधानाध्यापकको हुने भएकोले विद्यालयको गुणस्तर कस्तो बनाउने भन्ने बारेमा प्रअको मुख्य भूमिका हुनुपर्ने बताएको छ ।
    विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावक र स्थानीय सरकार लागेमा शैक्षिक सुधार तत्काल हुने पनि बक्ताहरुले बताएका थिए । 
    अन्तरक्रियामा सहभागीहरुले शिक्षकले पढाउने पाठ अध्ययन नै नगरी कक्षामा पढाउनु जानु, समयमै शिक्षक विद्यालयमा नआउनु, पठनपाठनको गुणस्तरमा कसैले चासो नराख्नु, अभिभावकले विद्यालय र छोराछोरीको पढाईमा चासो नदिनु, शिक्षा शाखा, स्थानीय सरकार नियमित अनुगमनमा नजानु लगाएतका सामुदायिक विद्यालयमा समस्या रहेको बताएका थिए ।
    कार्यक्रममा नेपाल शिक्षक महासँघका महासचिव लक्ष्मीकिसोर सुवेदीले शैक्षिक गुणस्तर सुधार का लागि सबै सरोकारवाला निकाय जिम्मेवार हुन आग्रह गरेको छ ।
    सो अवसरमा नेपाल शिक्षक महासँघ जिल्ला अध्यक्ष दिनेश प्रसाद यादबले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रअ, विद्यालय व्यवस्थापन अध्यक्ष, शिक्षक, अभिावक र राजनीतिक दलका नेता सवै लागेमा अनिर्वाय सुधार हुने बताउनु भयो ।
    शिक्षकहरू जिल्लाको १८ औ स्थानिय तहमा बिभाजन भएको अबस्थामा स्थानिय निकायक शैक्षिक अबस्था सुधार, पेशागत अबस्था बुझन नसकेको बताउनु भयो ।
    उनले भने स्थानिय सरकारको मनोपलीले कारण पेशागत रूपमा सहयोग र समन्वय भईरहेको छैन । शिक्षक महासँघका पुर्व अध्यक्ष पशुराम यादबले विभिन्न कार्य्बिधिको नाममा शिक्षकलाई समस्या मा पर्ने गरेको बताए।
    उनले भने गुणस्तरिय, शिक्षक उन्नयनको लागी, स्वक्ष बतावरण शिक्षा दिन सकिरहेको छैन, स्थायी, अस्थायी करार, राहत, बालबिकासको अवस्था कमजोर भएको छ,
    शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख फणिन्द्र खत्रीले शिक्षकले अधिकार सँग सँगै कर्तब्यको बोध गर्नुपर्नेमा जोड दिनु भएको छ ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन पार्टीका तीन सप्तरी जिल्ला अध्यक्ष पराजित
तीन पार्टीका तीन सप्तरी जिल्ला अध्यक्ष पराजित
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा
पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा
राजविराज वडा नं. ५ बालविवाह मुक्त वडा घोषणा
राजविराज वडा नं. ५ बालविवाह मुक्त वडा घोषणा
मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव
मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव
सदस्यता टुंगो नलगाई साधारणसभा,  अधिवेशन नगर्न युनियनद्वारा ध्यानाकर्षण 
सदस्यता टुंगो नलगाई साधारणसभा,  अधिवेशन नगर्न युनियनद्वारा ध्यानाकर्षण 
अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा
अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
फोहर व्यवस्थापनका लागि डस्टबिन बितरण
फोहर व्यवस्थापनका लागि डस्टबिन बितरण