पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन

राजविराज राजविराज
|
बिहिबार, जेठ ४, २०८०
|
|
४५ पटक हेरिएको
Shares
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन

सारांश

  •     सेभ द चिल्ड्रेन÷सेभ द सप्तरीको प्राबिधिक सहयेगमा नगरपालिका÷गाउँपालिका तथा बिद्यालयको आयोजनामा जिल्लाको राजविराज नगरपालिका वडा नं.
  • १, ५, १४, १५ र १६ वडा तथा छिन्नमस्ता, बिष्णुपुर र  तिलाठी कोइलाडी गाउँपालिकाको प्रत्येक समुदायिक बिद्यालयमा अहिले पोषण सप्ताह अन्र्तगतका बिभिन्न कार्यक्रमहरु संचालन भइरहेको छ ।
  •     नेपाल सरकारले मनाउदै आएको कार्यक्रम अनुसार यही जेठ १ गतेदेखि जेठ ७ गते सम्म संचालन रहने पोषण सप्ताह कार्यक्रम  करिब ६३ वटा समुदायिक बिद्यालयमा अहिले हर्ष उल्लास तथा उत्साहपुर्णरुपमा भइरहेको सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देवले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।    

    पोषण सप्ताह २०८० अन्र्तगत सेभ द सप्तरीले आफ्ना कार्यक्षेत्रमा पर्ने सम्पुर्ण समुदायिक बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन गरेको छ । 
    सेभ द चिल्ड्रेन÷सेभ द सप्तरीको प्राबिधिक सहयेगमा नगरपालिका÷गाउँपालिका तथा बिद्यालयको आयोजनामा जिल्लाको राजविराज नगरपालिका वडा नं. १, ५, १४, १५ र १६ वडा तथा छिन्नमस्ता, बिष्णुपुर र  तिलाठी कोइलाडी गाउँपालिकाको प्रत्येक समुदायिक बिद्यालयमा अहिले पोषण सप्ताह अन्र्तगतका बिभिन्न कार्यक्रमहरु संचालन भइरहेको छ ।
    नेपाल सरकारले मनाउदै आएको कार्यक्रम अनुसार यही जेठ १ गतेदेखि जेठ ७ गते सम्म संचालन रहने पोषण सप्ताह कार्यक्रम  करिब ६३ वटा समुदायिक बिद्यालयमा अहिले हर्ष उल्लास तथा उत्साहपुर्णरुपमा भइरहेको सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देवले जानकारी दिए ।
    पोषण सप्ताह अन्र्तगत पहिलो दिन पोषण सामग्री प्रर्दशनी, दोश्रो दिन बिद्यालय तथा अभिभावकहरुको लागि पोषणयुक्त खाद्य सामग्रीको उचित प्रयोग सम्बन्धि कक्षा संचाल गरिएको छ । 
    यस्तै तेश्रो र चौथो दिन बिहीबार कक्षा १ देखि ८ सम्मका बालबालिकाहरुको आँखा, कान र दातको जाँच तोल मापन गरि उमेर अनुसार बृद्धिबिकास भए नभएका छुट्याइएको र सम्पुर्ण १ कक्षादेखि १० सम्मका बिद्याथीहरुलाई जुकाको औषधी खुवाई चौथो दिन सम्म पोषण सप्ताहको कार्यक्रम सम्पन्न गरिएको छ ।
    त्यस्तै छिन्नमस्ता गाउँपालिकामा समुदायिक तथा निजी बिद्यालयमा समेत स्थानिय स्वास्थ्य चौकीक स्वास्थ्य कर्मचारी समेत खटाइएपछि कार्यक्रममा बिद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पचास लाख बढीको अवैध मालसमान बरामद, चोरी तस्करीमा संलग्न एक महिलासहित १३ पक्राउ
पचास लाख बढीको अवैध मालसमान बरामद, चोरी तस्करीमा संलग्न एक महिलासहित १३ पक्राउ
अस्पतालका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु 
अस्पतालका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु 
घरबाट दराज र बाकसै उठाएर चोरी
घरबाट दराज र बाकसै उठाएर चोरी
प्रतिनिधिसभा विघटन बिरुद्ध जसपाद्वारा मसाल जुलुस प्रदर्शन
प्रतिनिधिसभा विघटन बिरुद्ध जसपाद्वारा मसाल जुलुस प्रदर्शन
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
आगलागिमा १० लाख बराबरको क्षति
आगलागिमा १० लाख बराबरको क्षति
अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
मोटरसाईकल जोगाउन खोज्दा बसले  च्यापिएर मोटरसाईकल सवार दुईको मृत्यु, विंगर गाडीबाट लडेर एक महिलाको मृत्यु
मोटरसाईकल जोगाउन खोज्दा बसले  च्यापिएर मोटरसाईकल सवार दुईको मृत्यु, विंगर गाडीबाट लडेर एक महिलाको मृत्यु
मिनी ट्रकले ठक्कर दिँदा  म्याजिकमा सवार खातुनको मृत्यु
मिनी ट्रकले ठक्कर दिँदा  म्याजिकमा सवार खातुनको मृत्यु
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?