अवैध रुपमा खोलिएका सात वटा रक्सी भट्टी नष्ट

राजविराज राजविराज
|
सोमबार, मंसिर ३०, २०७६
|
|
२६ पटक हेरिएको
Shares
अवैध रुपमा खोलिएका सात वटा रक्सी भट्टी नष्ट

सारांश

  •     यसैबीच प्रहरीले बोदेबर्साईन नगरपालिकामा अवैध रुपमा खोलिएका ७ वटा रक्सी भट्टी आइतबार नष्ट गरेको छ ।
  •       सो नगरपालिका वडा नं.
  • ९ देउरी र वडा नं.

दैनिक समाचारदाता
राजविराज, २९ मंसिर । 
    सप्तरी प्रहरीले अवैध रुपमा खोलिएका रक्सी पसल र त्यसमा बिक्रि गर्न राखिएको घरेलु मदिरा नष्ट गर्ने अभियान चलाएको छ । 
    यसैबीच प्रहरीले बोदेबर्साईन नगरपालिकामा अवैध रुपमा खोलिएका ७ वटा रक्सी भट्टी आइतबार नष्ट गरेको छ । 
    सो नगरपालिका वडा नं. ९ देउरी र वडा नं. १० खडकपुर टोलमा अवैध रुपमा चलाइरहेका ती रक्सी भट्टीहरुलाई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    ईलाका प्रहरी कार्यालय कडरबोना, बोदेबर्साइन र प्रहरी चँैकी देउरीबाट खटेको प्रहरी टोलीले अवैध रुपमा चलाइएको सात वटा रक्सि भट्टिसहित तयारी मदिरा ६५ लिटर, कच्चा पदार्थ ७ सय ४० लिटर बरामद गरी नष्ट गरेको हो । 
    त्यस्तै रक्सि बनाउने मेसिन १ थान, स्टिलको भाडो थान ६ र प्लास्टिकको भाँडो २० थान समेत बरामद गरी प्रहरी कार्यालयमा राखिएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण 
मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण 
बोक्सीको आरोपमा एक महिला आफन्तवाटै कुटिए
बोक्सीको आरोपमा एक महिला आफन्तवाटै कुटिए
नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै
नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
आज सप्तरी काँग्रेसको अधिवेशन हुँदै, सभापतिका लागि यादव र  साहबीच प्रतिष्पर्धा
आज सप्तरी काँग्रेसको अधिवेशन हुँदै, सभापतिका लागि यादव र  साहबीच प्रतिष्पर्धा
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न
निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
जबरजस्तीकरणी मुद्दाका फरार एक कैदी पक्राउ
जबरजस्तीकरणी मुद्दाका फरार एक कैदी पक्राउ
सामी परियोजनाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
सामी परियोजनाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
विश्व राजनीति अर्थशास्त्रको  भरमा चलेको छ ः सभामुख मण्डल
विश्व राजनीति अर्थशास्त्रको  भरमा चलेको छ ः सभामुख मण्डल