नेता मण्डलको आर्थिक सहयोगमा गरिब, विपन्नलाई राहत बितरण गरिदै

राजविराज राजविराज
|
बिहिबार, बैशाख १८, २०७७
|
|
२६ पटक हेरिएको
Shares
नेता मण्डलको आर्थिक सहयोगमा गरिब, विपन्नलाई राहत बितरण गरिदै

सारांश

  •     कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनका समयमा ती विपन्न परिवारलाई तत्कालिन राजपाका सहमहासचिव गजेन्द्रकुमार मण्डलको आर्थिक सहयोगमा सो राहत बितरण कार्यलाई तिब्रता दिएको हो ।
  •       संस्थाले बिहीबार सप्तरीको राजगढ गाउँपालिका वडा न.
  • ५ मलेकपुरका सरदार समुदायका ५१ परिवारहरुलाई दाल, चामल, स्वाबिन, खाने तेल, नुन र प्रत्येक परिवारका सदस्यहरूलाई माक्स र साबुन बितरण गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख । 
    राष्ट्रिय सामुदायिक विकास केन्द्र (एनसिडिसी) नेपाल राजबिराजले विपन्न, गरिब तथा असाहय परिवारलाई राहत बितरण गर्ने कार्यलाई तिब्रता दिएको छ । 
    कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनका समयमा ती विपन्न परिवारलाई तत्कालिन राजपाका सहमहासचिव गजेन्द्रकुमार मण्डलको आर्थिक सहयोगमा सो राहत बितरण कार्यलाई तिब्रता दिएको हो । 
    संस्थाले बिहीबार सप्तरीको राजगढ गाउँपालिका वडा न. ५ मलेकपुरका सरदार समुदायका ५१ परिवारहरुलाई दाल, चामल, स्वाबिन, खाने तेल, नुन र प्रत्येक परिवारका सदस्यहरूलाई माक्स र साबुन बितरण गरेको छ । 

    सो राहत बितरण कार्यमा जनता समाजवादी पार्टी नेपालका युवा नेता सुर्य नारायण माली तथा पार्टीका कार्यकर्ताहरुले समन्वय गरेका थिए । 
    यसअघि बुधबार सहमहासचिव मण्डलकै सहयोगमा राजविराज वडा नं. मलेठका ७ डोम तथा ८ मेहतर परिवारलाई राहत प्रदान गरेको हो । 

    यस्तै सहमहासचिव मण्डलकै आर्थिक सहयोगमा जिल्लाको राजगढ गाउँपालिकाका आर्थिक रुपले विपन्न तथा असहाय २ सय परिवारलाई राहत बितरण गरिएको छ भने ५ हजार ४ सय परिबारलाई साबुन तथा १० हजार थान माक्स बितरण गरिसकेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
लोकतान्त्रिक–बाम गठबन्धनले  ग¥यो शक्ति प्रदर्शन
लोकतान्त्रिक–बाम गठबन्धनले  ग¥यो शक्ति प्रदर्शन
कारागारमा प्रतिबन्धित  लागुऔषध र मोबाइल फेला
कारागारमा प्रतिबन्धित  लागुऔषध र मोबाइल फेला
रुपनीले प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जित्यो
रुपनीले प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जित्यो
इम्प्याक्टद्वारा राजविराज नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि सहयोग
इम्प्याक्टद्वारा राजविराज नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि सहयोग
शैक्षिक हड्तालले पठन पाठन ठप्प, एक लाख २५ हजार बढी विद्यार्थी प्रभावित  
भन्सार छली ल्याइएका किराना समानसहित अटो प्रहरी नियन्त्रणमा
भन्सार छली ल्याइएका किराना समानसहित अटो प्रहरी नियन्त्रणमा
विवेकको उत्कृष्ट प्रदर्शनले सप्तरी फाइनलमा प्रवेश
विवेकको उत्कृष्ट प्रदर्शनले सप्तरी फाइनलमा प्रवेश