विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी

राजविराज राजविराज
|
बिहिबार, चैत्र २३, २०७९
|
|
३७ पटक हेरिएको
Shares
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी

सारांश

  •     यसैक्रममा बुधबार जिल्लाको कंचनरुप नगरपालिका वडा नं.
  • ३ दास टोल निवासी ईन्द्रदेव दासको छोरा २२ वर्षिय श्याम कुमार दासले विषादी सेवन पश्चात् उपचारका क्रममा बिहीबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       विषादी सेवनको कारण खुल्ने नसकेको जनाउँदै प्रहरीले धान, गहुँमा हाल्ने अलमुनियम नामक बिषादी सेवन गरेका उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा सामान्य उपचार पश्चात थप उपचारका लागि बिराट नर्सिङ होम बिराटनगर लगिएकोमा उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

दैनिक समाचारदाता
राजविराज, २३ चैत ।

    सप्तरीमा विषादी सेवनका घटना निकै बढ्न थालेको छ । विगत केही दिनदेखी विषादी सेवन गर्नेको संख्या झण्डै दुई दर्जन पुगेको छ । 
    यसैक्रममा बुधबार जिल्लाको कंचनरुप नगरपालिका वडा नं. ३ दास टोल निवासी ईन्द्रदेव दासको छोरा २२ वर्षिय श्याम कुमार दासले विषादी सेवन पश्चात् उपचारका क्रममा बिहीबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 
    विषादी सेवनको कारण खुल्ने नसकेको जनाउँदै प्रहरीले धान, गहुँमा हाल्ने अलमुनियम नामक बिषादी सेवन गरेका उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा सामान्य उपचार पश्चात थप उपचारका लागि बिराट नर्सिङ होम बिराटनगर लगिएकोमा उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको हो । 
    यता बिहीबार जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. १ स्थित जमुनी बस्ने २७  वर्षिय बिरेन्द्र मुखियाले घरायसी बादबिबादको कारण नाम नखुलेको बिषादी सेबन गरेका छन् । विषादी सेवन गरेका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालबालिकाले लाइटर खेलाउँदै गर्दा सल्केको आगोले लाखौंको सम्पत्ति नष्ट, महिला घाइते
बालबालिकाले लाइटर खेलाउँदै गर्दा सल्केको आगोले लाखौंको सम्पत्ति नष्ट, महिला घाइते
मिटरब्याजीको आरोपमा भगत पक्राउ
मिटरब्याजीको आरोपमा भगत पक्राउ
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षिय विद्यानन्द 
छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षिय विद्यानन्द 
दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते 
दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते 
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस
नगर सल्लाहकार समितिद्वारा अनुगमन
नगर सल्लाहकार समितिद्वारा अनुगमन
मैत्रीपूर्ण महिला क्रिकेटमा खडक नपा बिजयी
मधेश प्रदेशका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट 
मधेश प्रदेशका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट 
औषधि व्यवसायी संघका नयाँ कार्य समितिद्वारा सपथ ग्रहण
औषधि व्यवसायी संघका नयाँ कार्य समितिद्वारा सपथ ग्रहण