दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
नेपाली कांग्रेस सप्तरी क्षेत्र नं. १ (ख)को उपसभापति भगवत्ति प्रसाद यादबले साधारण सदस्यसमेत नरहने गरि बुधबार पार्टी परित्याग गरेका छन् ।
उनी नेपाली काग्रेसको १४ औं महाधिवेशनबाट पार्टीको क्षेत्र नम्बर १ (ख)को उपसभापति पदमा निर्वाचित भएका थिए ।
उनीद्वारा जारि प्रेस विज्ञप्तिमा पार्टीको सम्पूर्ण जिम्मेबारी तथा साधरण सदस्य एवं उपसभापति पदबाट समेत राजिनामा दिएको उल्लेख गरिएको छ ।
यसअघि उनी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा थिए । फोरम लोकतान्त्रिक र नेपाली काँग्रेसबीच एकीकरणपछि उनी काँग्रेसको १४ औं महाधिवेशनमा क्षेत्रिय उपसभापतिमा निर्वाचित भए ।
काँग्रेसका क्षेत्रिय उपसभापति यादवद्वारा पार्टी परित्याग
सारांश
- उनी नेपाली काग्रेसको १४ औं महाधिवेशनबाट पार्टीको क्षेत्र नम्बर १ (ख)को उपसभापति पदमा निर्वाचित भएका थिए ।
- उनीद्वारा जारि प्रेस विज्ञप्तिमा पार्टीको सम्पूर्ण जिम्मेबारी तथा साधरण सदस्य एवं उपसभापति पदबाट समेत राजिनामा दिएको उल्लेख गरिएको छ ।
- यसअघि उनी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया