मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, पौष २०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ

सारांश

  •     सप्तरी प्रहरीले मिश्रको हत्यामा संलग्न सोही गाउँपालिका २ निवासी ४० वर्षिय शैलेन्द्र मुखियालाई पक्राउ गरेको जनाएको छ ।
  • मुखिँयालाई प्रहरीले जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थ्ति सखडा क्षेत्रबाट खोजतलास गर्ने क्रममा पक्राउ गरेको जनाएको छ ।
  •       मंसिर २९ गते मिश्रको कुटपिटबाट उपचारको क्रममा मृत्यु भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २० पुस । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठी वडा कार्यालयमा पाले पदमा कार्यरत पर्शुराम मिश्रको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेको छ । 
    सप्तरी प्रहरीले मिश्रको हत्यामा संलग्न सोही गाउँपालिका २ निवासी ४० वर्षिय शैलेन्द्र मुखियालाई पक्राउ गरेको जनाएको छ । मुखिँयालाई प्रहरीले जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थ्ति सखडा क्षेत्रबाट खोजतलास गर्ने क्रममा पक्राउ गरेको जनाएको छ । 
    मंसिर २९ गते मिश्रको कुटपिटबाट उपचारको क्रममा मृत्यु भएको थियो । यता पक्राउ परेका मुखियालाई सप्तरी जिल्ला अदालतवाट म्याद थप गराई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिन्नमस्ता १ बालविवाह मुक्त वडा घोषणा
छिन्नमस्ता १ बालविवाह मुक्त वडा घोषणा
प्रधानमन्त्री राष्ट्रिय प्रतियोगितामा प्रदेश २ बिजयी
प्रधानमन्त्री राष्ट्रिय प्रतियोगितामा प्रदेश २ बिजयी
झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट
झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट
विवेकको उत्कृष्ट प्रदर्शनले सप्तरी फाइनलमा प्रवेश
विवेकको उत्कृष्ट प्रदर्शनले सप्तरी फाइनलमा प्रवेश
संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन ः मन्त्री लेखी
संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन ः मन्त्री लेखी
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ
राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ
रुपनीमा लोसपाका उम्मेदवार निर्वाचित    
रुपनीमा लोसपाका उम्मेदवार निर्वाचित