तिलाठीमा मनाइयो निजामति दिवस

राजविराज राजविराज
|
आइतबार, भाद्र २२, २०७६
|
|
२९ पटक हेरिएको
Shares
तिलाठीमा मनाइयो निजामति दिवस

सारांश

  •     सक्षम निजामती प्रशासन, विकास, सम्बृद्धि र सुशासन भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजीव कुमार झाले जनताको सेवा चुस्त दुरुस्त रुपमा प्रदान गर्न सम्पुर्ण कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
  •       उनले निजामती कर्मचारीहरुले जनताको सेवा सहज रुपमा सहज तरीकाबाट प्रदान गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै यस गापाबाट जनतालाई आवश्यक कामकाज गर्नमा कुनै पनि कसुर बाँकी नराख्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
  •     गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजीव कुमार झाको अध्यक्षतामा आयोजित कायत्र्तmममा वडा न.

दैनिक समाचारदाता
राजविराज, २२ भदौं । 
    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको कार्यालय (पाठशाला) मा १६ औं निजामति दिवस आइतबार मनाइएको छ । 
    सक्षम निजामती प्रशासन, विकास, सम्बृद्धि र सुशासन भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजीव कुमार झाले जनताको सेवा चुस्त दुरुस्त रुपमा प्रदान गर्न सम्पुर्ण कर्मचारीहरुलाई आग्रह गरेका छन् ।  
    उनले निजामती कर्मचारीहरुले जनताको सेवा सहज रुपमा सहज तरीकाबाट प्रदान गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै यस गापाबाट जनतालाई आवश्यक कामकाज गर्नमा कुनै पनि कसुर बाँकी नराख्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
    गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजीव कुमार झाको अध्यक्षतामा आयोजित कायत्र्तmममा वडा न. १ का वडाअध्यक्ष दिनेश्वर मिश्र, कार्यपालिका सदस्य राधिया देवी खंग, वडा सदस्य बिरेन्द्र मण्डल, वडा सचिवहरु राम प्रसाद सिंह, मुक्तिलाल यादव, विपद अधिकृत राजेश कुमार झा, सामाजिक शाखा अधिकृत किशोर झासहित गाउँपालिकाका सबै शाखाका कर्मचारीहरुले निजामती सेवा दिवसको अवसरमा आ–आफनो शुभकामना ब्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
मलेठ घटनाका सहिदको सम्झनामा आज सार्वजनिक विदा
मलेठ घटनाका सहिदको सम्झनामा आज सार्वजनिक विदा
बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा,  आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था
बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा,  आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था
प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै हुनुपर्ने  मागसहित स्थानीय तहका कर्मचारी धर्नामा
प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै हुनुपर्ने  मागसहित स्थानीय तहका कर्मचारी धर्नामा
शिव केयर नेपालद्वारा दाताहरु सम्मानित
शिव केयर नेपालद्वारा दाताहरु सम्मानित
आधारभूत पत्रकारिता तालिम सम्पन्न
आधारभूत पत्रकारिता तालिम सम्पन्न
आईडियलको कुल बचत संकलन एक सय ६ करोड भन्दा बढी
आईडियलको कुल बचत संकलन एक सय ६ करोड भन्दा बढी
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”
परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति