दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका २ स्थित महादेवपट्टिमा सोमबार एक नवजात शिशुको शव फेला परेको छ ।
स्थानीय भित्री बाटो छेउको खेतमा कपडाले बेरेर फालिएको अवस्थामा नवजात छोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ७ देखि ८ महिनाको शिशु रहेको र २÷३ दिनभित्र त्यहीँ फालिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पठाइएको छ । हाल घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
नवजात शिशुको शव फेला
सारांश
- स्थानीय भित्री बाटो छेउको खेतमा कपडाले बेरेर फालिएको अवस्थामा नवजात छोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।
- इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ७ देखि ८ महिनाको शिशु रहेको र २÷३ दिनभित्र त्यहीँ फालिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
- शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पठाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया