काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने

राजविराज राजविराज
|
शनिबार, जेठ ४, २०७६
|
|
२० पटक हेरिएको
Shares
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने

सारांश

    राजविराज÷प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सुरु गरेको जागरण अभियानको क्रममा सप्तरी कार्यसमितिले जिल्लामा जेठ महिनाभरि सप्तरीको सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा छुट्टाछुट्टै भेला आयोजना गर्ने भएको छ । 
    नेपाली काँग्रेस सप्तरी कार्यसमितिको राजविराजमा शनिवार सम्पन्न विस्तारित बैठकले जेठ भरि भेला तथा सभाहरु आयोजना गर्ने निर्णय गरेको हो । 
    काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको अध्यक्ष्ता र केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि महेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न विस्तारित बैठकमा संघीय संसद तेजुलाल चौधरी, प्रदेश सभा सदस्य मोहम्मद समिम र गिता यादव, जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रिय कार्यसमितिका पदाधिकारी, स्थानीय तहहरुका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखका प्रत्यासी उम्मेदवारहरुको सहभागिता थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?