प्रियालाई उर्मिला स्मृति पुरस्कार

राजविराज राजविराज
|
आइतबार, श्रावण ८, २०७९
|
|
४२ पटक हेरिएको
Shares
प्रियालाई उर्मिला स्मृति पुरस्कार

सारांश

  •     सप्तरीको तिरहुत गाउँपालिका १ निवासी प्रिया रेडियोकर्मी समेत हुन् ।
  • मैथिली महिला परिषद् सप्तरीकी अध्यक्ष शान्ति झाको अध्यक्षताम आयोजित सम्मान समारोहमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, विशिष्ट अतिथि मधेश प्रदेश मिडिया काउन्सीलका अध्यक्ष शिवहरी भटराइले संयुक्त रुपमा सो पुरस्का प्रदान गरे ।
  •       मैथिली महिला परिषद् सप्तरीकी आजिवन सदस्य रहेकी गायिका उर्मिला झाको चार वर्ष अघी सवारी दुर्घटनामा निधन भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ८ साउन । 
    मैथिली भाषाकी गायिका मुनचुन देव प्रियालाई उर्मिला झा स्मृती पुरस्कारबाट सम्मानित गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाद्वारा स्थापित उक्त पुरस्कार मुधुश्रावणि पर्वको अवसरमा आयोजित कार्यक्रमबीच प्रदान गरिएको हो । 
    सप्तरीको तिरहुत गाउँपालिका १ निवासी प्रिया रेडियोकर्मी समेत हुन् । मैथिली महिला परिषद् सप्तरीकी अध्यक्ष शान्ति झाको अध्यक्षताम आयोजित सम्मान समारोहमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, विशिष्ट अतिथि मधेश प्रदेश मिडिया काउन्सीलका अध्यक्ष शिवहरी भटराइले संयुक्त रुपमा सो पुरस्का प्रदान गरे । 
    मैथिली महिला परिषद् सप्तरीकी आजिवन सदस्य रहेकी गायिका उर्मिला झाको चार वर्ष अघी सवारी दुर्घटनामा निधन भएको थियो । उनको स्मृती एवं सम्मानमा उक्त पुरस्कारको स्थापना गरिएको संस्थापक झाले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?