करेन्ट लागेर बृद्धको मृत्यु

राजविराज राजविराज
|
सोमबार, श्रावण ९, २०७९
|
|
७७ पटक हेरिएको
Shares
करेन्ट लागेर बृद्धको मृत्यु

सारांश

  •     सो नगरपालिका लालपुर मण्डल टोल निवासी ६० वर्षिय घुरन खंगको करेन्ट लागेर ज्यान गएको हो ।
  •       धान बालिमा सिंचाई गर्नका लागि खेतमा राखिएको मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको वडा सदस्य राजकुमार साहले जानकारी दिएका छन् ।
  •  

दैनिक समाचारदाता
राजविराज, ९ साउन । 
    सप्तरीको खडक नगरपालिका वडा नं. ११ मा सोमबार करेन्ट लागेर एक बृद्धको ज्यान गएको छ । 
    सो नगरपालिका लालपुर मण्डल टोल निवासी ६० वर्षिय घुरन खंगको करेन्ट लागेर ज्यान गएको हो । 
    धान बालिमा सिंचाई गर्नका लागि खेतमा राखिएको मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको वडा सदस्य राजकुमार साहले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रामक प्रचारमा नपर्न जसपा निकट राष्ट्रिय विद्यार्थी संघको आग्रह
भ्रामक प्रचारमा नपर्न जसपा निकट राष्ट्रिय विद्यार्थी संघको आग्रह
उम्मेदवार पनि छठघाटमा भोट माग्दै 
उम्मेदवार पनि छठघाटमा भोट माग्दै 
दुई सन्तानकी आमा पलियालाई आदालतको  आदेशपछि गृह प्रवेश गराइयो 
दुई सन्तानकी आमा पलियालाई आदालतको  आदेशपछि गृह प्रवेश गराइयो 
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
सप्तरी कारागारका ६ कैदीबन्दी र २ प्रहरीसहित ८ जना संक्रमित
सप्तरी कारागारका ६ कैदीबन्दी र २ प्रहरीसहित ८ जना संक्रमित
समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो 
समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो 
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
हावाहुरीका कारण २५ लाख भन्दा बढीको केरा बगानमा क्षति
हावाहुरीका कारण २५ लाख भन्दा बढीको केरा बगानमा क्षति
विवाह होइन्, टिकोटालो मात्र भएको डा. देव दाबी, करिश्मा भन्छिन ः टिकोटालो मात्र होइन विवाह पनि भएको हो 
विवाह होइन्, टिकोटालो मात्र भएको डा. देव दाबी, करिश्मा भन्छिन ः टिकोटालो मात्र होइन विवाह पनि भएको हो 
कारागार प्रशासनले अतिक्रमित जग्गा खाली  गर्न गरेको निर्णयको बिरोध गर्दै प्रदर्शन 
कारागार प्रशासनले अतिक्रमित जग्गा खाली  गर्न गरेको निर्णयको बिरोध गर्दै प्रदर्शन