सात किलो चाँदीका  गरगहनासहित एक पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, आश्विन २२, २०७८
|
|
५२ पटक हेरिएको
Shares
सात किलो चाँदीका  गरगहनासहित एक पक्राउ

सारांश

  •     सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह चौक नजिकै शंकास्पद अवस्थामा देखिएका उनलाई इलाका प्रहरी कार्यालय भारदहको टोलीले चेकजाच गर्दा सात किलो तौलको चाँदीको गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
  •       अवैध रुपमा बरामद चाँदीका गरगहनाको ६ लाख ६० हजार रुँपैया मुल्याङ्कन गरिएको छ ।
  • बरामद गहनाहरुमा चाँदीको सादा पाउजु ८८, जेन्स ब्रासलेट २७, बच्चाको पाउजु ६२, सिक्री ७२ र बच्चाको चुडा २८ थान लगायतका गरगहना रहेको र निजलाई आवश्यक कारवाहीका लागि बरामद सामानसहित सुनसरीको इटहरीस्थित आन्तरिक राजश्व कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ असोज । 
    अवैध रुपमा ल्याएको सात किलो चाँदीका गरगहनासहित शुक्रबार प्रहरीले एक यूवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ९ बस्ने २६ वर्षिय उमेश विक छन् ।
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह चौक नजिकै शंकास्पद अवस्थामा देखिएका उनलाई इलाका प्रहरी कार्यालय भारदहको टोलीले चेकजाच गर्दा सात किलो तौलको चाँदीको गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    अवैध रुपमा बरामद चाँदीका गरगहनाको ६ लाख ६० हजार रुँपैया मुल्याङ्कन गरिएको छ । बरामद गहनाहरुमा चाँदीको सादा पाउजु ८८, जेन्स ब्रासलेट २७, बच्चाको पाउजु ६२, सिक्री ७२ र बच्चाको चुडा २८ थान लगायतका गरगहना रहेको र निजलाई आवश्यक कारवाहीका लागि बरामद सामानसहित सुनसरीको इटहरीस्थित आन्तरिक राजश्व कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
मिटरब्याजी विरूद्ध कडा कदम चालिने ः मुख्यमन्त्री राउत
मिटरब्याजी विरूद्ध कडा कदम चालिने ः मुख्यमन्त्री राउत
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
प्रतिनिधिसभा पुनस्र्थापना  भएकोमा मैनवत्ति प्रज्जवलन
प्रतिनिधिसभा पुनस्र्थापना  भएकोमा मैनवत्ति प्रज्जवलन
नीति अनुसार काम हुन नसक्दा मुलुकको  विकास अन्यौलमा ः मुख्यमन्त्री राउत
श्रद्धा, निष्ठा, रंगका साथ आत्ममिलनको पर्व होली
श्रद्धा, निष्ठा, रंगका साथ आत्ममिलनको पर्व होली
मधेश प्रदेशबाट जाने राजश्वको  कम्तिमा ३५ प्रतिशत बजेट मधेशले  पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर 
मधेश प्रदेशबाट जाने राजश्वको  कम्तिमा ३५ प्रतिशत बजेट मधेशले  पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर 
चैत ९ देखी अत्यावश्यक सेवा बाहेक सबै बन्द, १० देखी लामो दुरीको सवारी संचालनमा रोक
विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु