ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद 

राजविराज राजविराज
|
शुक्रबार, श्रावण २३, २०८२
|
|
३९ पटक हेरिएको
Shares
ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद 

सारांश

  •     जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ पातोस्थित महादेबा टोलको चन्द्र नहरको डिलमा प्लाष्टिकले बेरिएको १७ वटा पोकाहरुमा बेबारिसे अवस्थामा गाजा बरामद परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       भारततर्फ तस्करी गर्ने तयारीमा राखिएको ३ सय ९६ किलो ९ सय ग्राम गाजा नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।
  •     प्रहरी नायब उपरिक्षक बस्नेतका अनुसार ६ पोका सोही स्थानमा तथा ११ पोका तीन सय मिटर पश्चिम खेतमा राखिएको अवस्थामा फेला परेको हो ।

दैनिक समाचारदाता
राजविराज, २३ साउन । 

    सप्तरी प्रहरीले बेबारिसे अवस्थामा रहेको ठुलो परिमाणको लागुऔषध गाँजा शुक्रबार बिहान बरामद गरेको छ ।
    जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ पातोस्थित महादेबा टोलको चन्द्र नहरको डिलमा प्लाष्टिकले बेरिएको १७ वटा पोकाहरुमा बेबारिसे अवस्थामा गाजा बरामद परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    भारततर्फ तस्करी गर्ने तयारीमा राखिएको ३ सय ९६ किलो ९ सय ग्राम गाजा नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।
    प्रहरी नायब उपरिक्षक बस्नेतका अनुसार ६ पोका सोही स्थानमा तथा ११ पोका तीन सय मिटर पश्चिम खेतमा राखिएको अवस्थामा फेला परेको हो । 
    इलाका प्रहरी कार्यालय पातोका अनुसार बरामद गरिएको १७ वटा बण्डलमा रहेको ३ सय ९६ किलो गाँजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरलाई जिम्मा दिइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह
भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
विद्यार्थी र अभिभावकको दबाबमा सरस्वती पूजा सम्पन्न
विद्यार्थी र अभिभावकको दबाबमा सरस्वती पूजा सम्पन्न
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक
जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक
हावाहुरी पीडितलाई तिलाठी कोइलाडी  गाउँपालिकाद्वारा एक लाख सहयोग
हावाहुरी पीडितलाई तिलाठी कोइलाडी  गाउँपालिकाद्वारा एक लाख सहयोग
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद
चाडपर्वलाई लक्षित गरि सरसफाई अभियान
चाडपर्वलाई लक्षित गरि सरसफाई अभियान
कंकालिनी भगवती मन्दिर विकास समितिको कार्य समिति चयन
कंकालिनी भगवती मन्दिर विकास समितिको कार्य समिति चयन
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने 
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने