सशस्त्रका असई भारतमा मृत फेला

राजविराज राजविराज
|
शनिबार, आश्विन २२, २०७९
|
|
२३ पटक हेरिएको
Shares
सशस्त्रका असई भारतमा मृत फेला

सारांश

  •     सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सशस्त्र प्रहरी वेश क्याम्पमा दरबन्दी रहेको सिरहा जिल्ला निवासी ४० वर्षिय असई सत्यनारायण यादवको अर्धनग्न अवस्थामा शव फेला परेको सशस्त्र प्रहरी बल हेडक्वाटर गण नं.
  • ६ का प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिएका छन् ।
  •       असई यादवको शव फेला परेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक खड्कासहितको टोली घटनास्थल पुगि उनको शव लिई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ असोज । 

    सप्तरीमा कार्यरत एक सशस्त्र प्रहरीका असईको छिमेकी मुलुक भारतको बिहार राज्यस्थित सुपौल जिल्लाको नयाँ बस्ती भन्ने स्थानमा बिहीबार शव फेला परेको छ । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सशस्त्र प्रहरी वेश क्याम्पमा दरबन्दी रहेको सिरहा जिल्ला निवासी ४० वर्षिय असई सत्यनारायण यादवको अर्धनग्न अवस्थामा शव फेला परेको सशस्त्र प्रहरी बल हेडक्वाटर गण नं. ६ का प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिएका छन् ।  
    असई यादवको शव फेला परेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक खड्कासहितको टोली घटनास्थल पुगि उनको शव लिई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याइएको छ । 
    यता घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ