निर्वाचन तथा चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सुरु ग¥र्यो विशेष सुरक्षा योजना

राजविराज राजविराज
|
आइतबार, भाद्र १९, २०७९
|
|
६२ पटक हेरिएको
Shares
निर्वाचन तथा चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सुरु ग¥र्यो विशेष सुरक्षा योजना

सारांश

  •     प्रहरीले विभिन्न संघ, संस्था, कार्यालय, उधोगी, व्यवसायी र सरोकारवालासंगको शान्ति सुरक्षलाई चुस्त राख्न विशेष सुरक्षा योजना निर्माण गर्ने क्रममा छलफललाई तिब्रता दिएको हो ।
  •       पछिल्लो पटक राजविराजस्थित बैंक तथा वित्तिय संस्था तथा सुनचाँदी व्यवससायीसंग शान्ति सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा आयोजना गरी आवश्यक सुझाव संकलन गरिएको छ ।
  •       प्रहरी उपरिक्षक अभिनारायण काफ्लेका अनुसार बजार भित्रका बैंक, फाइनान्स, सुनचादी पसल जस्ता संवेदनशील आर्थिक क्षेत्रमा विशेष निगरानी गरिने योजना तयार पारिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १९ भदौ । 

    मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले विशेष सुरक्षा योजना प्रभावकारी बनाउन आवश्यक तयारी शूरु गरेको छ ।
    प्रहरीले विभिन्न संघ, संस्था, कार्यालय, उधोगी, व्यवसायी र सरोकारवालासंगको शान्ति सुरक्षलाई चुस्त राख्न विशेष सुरक्षा योजना निर्माण गर्ने क्रममा छलफललाई तिब्रता दिएको हो । 
    पछिल्लो पटक राजविराजस्थित बैंक तथा वित्तिय संस्था तथा सुनचाँदी व्यवससायीसंग शान्ति सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा आयोजना गरी आवश्यक सुझाव संकलन गरिएको छ । 
    प्रहरी उपरिक्षक अभिनारायण काफ्लेका अनुसार बजार भित्रका बैंक, फाइनान्स, सुनचादी पसल जस्ता संवेदनशील आर्थिक क्षेत्रमा विशेष निगरानी गरिने योजना तयार पारिएको छ । 
    चाडपर्वमा हुने चोरी, ठगी, लुटपाट, दुर्घट्ना लगायतका अपराधीक घट्ना नियन्त्रण तथा आगामी प्रदेश र प्रतिनीधी सभाको निर्वाचनलाई भयरहित एवं मर्यादित बनाउन सरोकारवालासंग पालै पालो छलफल र सुझाव संकलन गर्ने कार्य तिब्र बनाइएको प्रहरी उपरिक्षक काफ्लेको भनाइ छ । 
    ट्राफिक प्रहरीसंगको. सहकार्यमा यात्रुलाई विचौलियाबाट जोगाउन बस पार्कहरुमा प्रहरी परिचालन गरी निगरानी बढाउने, कालोबजारी नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधी तथा गुणनियन्त्रण डिभिजन लगायतका कार्यालयको समन्वयमा बजार अनुगमन लगायतका कार्यक्रम पनि निर्वाचन तथा चाडवर्प लक्षित विशेष सुरक्षा योजनामा समावेश गर्ने तयारी गरिएको उनले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिसो बढेपछी विद्यालयमा बिदा 
चिसो बढेपछी विद्यालयमा बिदा 
डाक्नेश्वरीकी उपमेयर मिरा यादवबिरुद्ध नागरिकता प्रकरणमा मुद्दा दर्ता
डाक्नेश्वरीकी उपमेयर मिरा यादवबिरुद्ध नागरिकता प्रकरणमा मुद्दा दर्ता
संघियताको बाढीमा डुब्यो मधेसवाद
संघियताको बाढीमा डुब्यो मधेसवाद
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
सुशासन तथा पारदर्शिताका लागि  समाजवादी अभियान ः पूर्वप्रम नेपाल
सुशासन तथा पारदर्शिताका लागि  समाजवादी अभियान ः पूर्वप्रम नेपाल
जलवायु परिवर्तनको चुनौति र स्थानीय तहको भूमिका
जलवायु परिवर्तनको चुनौति र स्थानीय तहको भूमिका
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ
सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट  मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि
सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट  मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि
कालापानी सधैं चुनावी एजेन्डा नबनोस्