सेना दिवसमा जनतासँग मैत्रीपूर्ण फुटवल

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
४० पटक हेरिएको
Shares
सेना दिवसमा जनतासँग मैत्रीपूर्ण फुटवल

सारांश

  •     स्थानिय राजरंगशालमा शुक्रबार राष्ट्रिय सेवक कर्मचारी ११ तथा जिल्ला फुटवल संघ एवं सप्तरी जिल्लाबासीको संयुक्त टिम सप्तरीबासी ११ बिचको मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना गरेको हो ।
  •     उक्त मैत्रीपूर्ण खेलमा सप्तरीबासी ११ टिमले राष्ट्रिय सेवक कर्मचारी ११ लाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै विजयी भएका छन् ।
  • निर्धारित समय सम्म दुवै टिमबाट १–१ गोल भएर खेल बराबरीमा टुंगिएपछि टाईबे्रकर प्रणालीबाट खेलको छिनोफानो गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ९ फागुन । 
    सेना दिवसको अवसरमा शुक्रबार राजविराजमा जनता र नेपाली सेना विच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने उदेश्यले भिमदल गणले मैत्रीपूर्ण फुटवल खेलको आयोजना गरेको छ । 
    स्थानिय राजरंगशालमा शुक्रबार राष्ट्रिय सेवक कर्मचारी ११ तथा जिल्ला फुटवल संघ एवं सप्तरी जिल्लाबासीको संयुक्त टिम सप्तरीबासी ११ बिचको मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना गरेको हो ।
    उक्त मैत्रीपूर्ण खेलमा सप्तरीबासी ११ टिमले राष्ट्रिय सेवक कर्मचारी ११ लाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै विजयी भएका छन् । निर्धारित समय सम्म दुवै टिमबाट १–१ गोल भएर खेल बराबरीमा टुंगिएपछि टाईबे्रकर प्रणालीबाट खेलको छिनोफानो गरिएको थियो । 
    प्रतियोगिता समाप्ती पछि पुरस्कार वितरण गर्दै गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवरले मैत्रीपूर्ण खेल आयोजनाको मुख्य उद्देश्य नै सेना र आम जनताबिचको सम्बन्ध अझ प्रगाढ बनाउनु रहेको बताए । 
    दिवसको अवसरमा गणले बृक्षारोपण, रक्तदान, सचेतना मुलक सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फलामको बन्चरोसहित तीन भारतीय पक्राउ 
फलामको बन्चरोसहित तीन भारतीय पक्राउ 
देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्छ ः पूर्व मन्त्री यादव
देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्छ ः पूर्व मन्त्री यादव
चक्काजाम गर्दै सडकमै धान रोपेर बिरोध
चक्काजाम गर्दै सडकमै धान रोपेर बिरोध
कथबनियाँ सेवा समाजको अध्यक्षमा प्रमोद दास चयन
कथबनियाँ सेवा समाजको अध्यक्षमा प्रमोद दास चयन
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु
कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु
ग्यास चुल्होको पाइप लिक भइ आगलागि हुँदा एक जना घाइते 
ग्यास चुल्होको पाइप लिक भइ आगलागि हुँदा एक जना घाइते 
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा
मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार