थप १५ जना कैदीबन्दी  पक्राउ, एक कैदी मृत फेला

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
६६ पटक हेरिएको
Shares
थप १५ जना कैदीबन्दी  पक्राउ, एक कैदी मृत फेला

सारांश

  •     प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार सप्तरीको बलान बिहुल गाउँपालिका ४ बस्ने ५० बर्षका कर्तब्य ज्यान मुद्दाका कैदी तुरन्तलाल बरही मृत भेटिएको हुन् ।
  • उनी जिल्लाको बिष्णुपुर गाउँपालिका ६ रन्जीतपुरमा रहेको आँपको रुखमा झुण्डीएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
  •       प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट बिहीबार मात्रै १५ जना र बुधवार भने ३७ जना गरि अहिले सम्म ५२ जना कैदीबन्दीलाई पक्राउ गरिसकको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ भदौ । 

    कारागार कार्यालय सप्तरीबाट फरार भएकाहरु मध्येबाट थप १५ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ भने जना कैदी मृत फेला परेका छन । ।
    प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार सप्तरीको बलान बिहुल गाउँपालिका ४ बस्ने ५० बर्षका कर्तब्य ज्यान मुद्दाका कैदी तुरन्तलाल बरही मृत भेटिएको हुन् । उनी जिल्लाको बिष्णुपुर गाउँपालिका ६ रन्जीतपुरमा रहेको आँपको रुखमा झुण्डीएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।  
    प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट बिहीबार मात्रै १५ जना र बुधवार भने ३७ जना गरि अहिले सम्म ५२ जना कैदीबन्दीलाई पक्राउ गरिसकको छ । एक जना कैदी भने आफै प्रहरी समक्ष आत्मसर्मपन गरेका छन । त्यस्तै सुनसरीको झुमका कारागारबाट फरार रहेका पाँच जना कैदीलाई सप्तरीबाट पक्राउ गरी उक्त कारागारमा पठाइएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए ।
    यता अन्य फरार कैदीबन्दी भारततर्फ भाग्न सक्ने अनुमानका साथ सिमानाका क्षेत्र समेतमा खोज तलास तीब्र बनाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।  
    कारागार भित्र आगजनी तथा मुल ढोकाको ताल्चा फुटाएर बुधवार २ सय ५ जना कैदीबन्दी फरार भएका थिए । कारागारमा पुरुष कैदीबन्दीका ‘ए र बी’ गरी दुई ब्लक तथा महिला कैदीबन्दीका लागि छुटै गरी कुल तीन ब्लकमा हाल ३ सय ९७ कैदीबन्दी रहेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कार प्रयास गरेको आरोपमा वडाअध्यक्षसहित तीन पक्राउ
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 
स्थापना दिवसमा पुस्तक प्रदर्शनी 
स्थापना दिवसमा पुस्तक प्रदर्शनी 
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु,  ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते 
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु,  ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते 
आइडियलले पेपर लेस कारोबारलाई निरन्तरता दिँदै
आइडियलले पेपर लेस कारोबारलाई निरन्तरता दिँदै
डाका मुद्दामा फरार अभियुक्त २० वर्षपछी पक्राउ
डाका मुद्दामा फरार अभियुक्त २० वर्षपछी पक्राउ
मिक्चरको ठक्करबाट साइकल यात्रीको मृत्यु
मिक्चरको ठक्करबाट साइकल यात्रीको मृत्यु
दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
सडक दुर्घटनामा दुईको मृत्यु
सडक दुर्घटनामा दुईको मृत्यु

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?