अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 

राजविराज राजविराज
|
मंगलबार, कार्तिक ११, २०८२
|
|
९४ पटक हेरिएको
Shares
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 

सारांश

  •     शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चार दिने महापर्व छठ उत्सवको सोमबार षष्ठी तिथिको साँझ मुख्य पूजाआजा गरिएको हो ।
  •         यस पर्वको पहिलो दिन बर्तालुहरूले नहाय खाय अर्थात् नुहाएर खाने गर्दछन् ।
  • दोस्रो दिन खरना मनाइएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।

    सोमबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व मनाइएको छ । बर्तालुहरूले प्रसाद तथा पूजा सामग्री लिएर दिनभर सपरिवार भगवान् सूर्यको आराधना गर्दै अघ्र्य अर्पण गरी छठपर्व मनाएका हुन् । 
    शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चार दिने महापर्व छठ उत्सवको सोमबार षष्ठी तिथिको साँझ मुख्य पूजाआजा गरिएको हो ।    
    यस पर्वको पहिलो दिन बर्तालुहरूले नहाय खाय अर्थात् नुहाएर खाने गर्दछन् । दोस्रो दिन खरना मनाइएको थियो । खरनाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए भने राति अरवा अरबाईन (बिना नुनको) खानेकुरा खाएका थिए । 
    यस पर्वलाई बर्तालुहरूले मंगलबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन गरेको क्रम दोहो¥याइ प्रातः कालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठपर्व सम्पन्न गर्नेछन् ।
    पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने गरिन्छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिगो विकासका लागि शिक्षा  अपरिहार्य : आयोग सदस्य ठाकुर
दिगो विकासका लागि शिक्षा  अपरिहार्य : आयोग सदस्य ठाकुर
मदिरा पसल बेलुका ८ बजे, होटल र पान पसल ९ बजेसम्म मात्र संचालन गर्न पाउने
मन्दिर मर्मत सम्भारमा  सहयोग गर्ने दाता सम्मानित
मन्दिर मर्मत सम्भारमा  सहयोग गर्ने दाता सम्मानित
राप्रपाद्वारा राजा सहितको हिन्दु राष्ट्रको पक्षमा शक्ति प्रर्दशन
राप्रपाद्वारा राजा सहितको हिन्दु राष्ट्रको पक्षमा शक्ति प्रर्दशन
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
अरिंगालको टोकाईबाट महिलाको मृत्यु
अरिंगालको टोकाईबाट महिलाको मृत्यु
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
भारोत्तोलन प्रतियोगिताको आयव्यय सार्वजनिकसँगै सम्मान र शुभकामना आदान प्रदान
भारोत्तोलन प्रतियोगिताको आयव्यय सार्वजनिकसँगै सम्मान र शुभकामना आदान प्रदान
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान  स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो 
जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान  स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो