दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।
सप्तरीको डक्नेश्वरी नगरपालिकाको सम्पूर्ण वडामा सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न भएको छ ।
बिएमजेड÷डब्लुएचएचको सहयोगमा आसमान नेपालद्वारा संचालित उत्थान परियोजना अन्तरगत जनचेतना नाट्य समूह कलाकारहरुद्वारा सो सडक नाटक गरिएको हो ।
पोषणयुक्त नमूना गाउँ परियोजना कार्यक्रमका लागि सो नाट्य समूहद्वारा मंसिर ८ देखी १२ गतेसम्म सो नाटक सम्पन्न गरिएको समूहका संयोजक जिवछ दासले जानकारी दिएका छन् ।
उक्त नगरपालिका अन्तरगत वडाको विकासका लागि पिछडिएका वर्ग, दलित समुदाय, सामाजिक सुरक्षा, बालविवाह न्यूनिकरण र अशिक्षाका कारण कुपोषित बालबालिकाहरुका लागि महिलाहरुलाई सचेत हुन सडक नाटक मार्फत जनचेतना दिइएको जनाइएको छ ।
सो नाटकमा संयोजक दाससहित, डिपि शास्त्री, सुभाश विरपुरिया, मन्दिरा चौधरी, दिलकान्त चौधरीलगायतका कलाकारहरुले अभिनय गरेका थिए ।
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न
सारांश
- बिएमजेड÷डब्लुएचएचको सहयोगमा आसमान नेपालद्वारा संचालित उत्थान परियोजना अन्तरगत जनचेतना नाट्य समूह कलाकारहरुद्वारा सो सडक नाटक गरिएको हो ।
- पोषणयुक्त नमूना गाउँ परियोजना कार्यक्रमका लागि सो नाट्य समूहद्वारा मंसिर ८ देखी १२ गतेसम्म सो नाटक सम्पन्न गरिएको समूहका संयोजक जिवछ दासले जानकारी दिएका छन् ।
- उक्त नगरपालिका अन्तरगत वडाको विकासका लागि पिछडिएका वर्ग, दलित समुदाय, सामाजिक सुरक्षा, बालविवाह न्यूनिकरण र अशिक्षाका कारण कुपोषित बालबालिकाहरुका लागि महिलाहरुलाई सचेत हुन सडक नाटक मार्फत जनचेतना दिइएको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया