प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द

राजविराज राजविराज
|
बिहिबार, माघ २३, २०७६
|
|
२४ पटक हेरिएको
Shares
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द

सारांश

  •     जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा बुधबार जिल्लाका १८ वटै स्थानिय तहका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले सो निर्णय गर्दै अपराधीहरुमाथी कडा कारवाही तथा सुरक्षा र शान्तिपूर्ण वातावरण मिलाउन प्रहरी प्रशासन समक्ष माँग गरेको छ ।
  •        सोही बैठकले घटनाको भत्र्सना गर्दै अपराधमा किटान भएका अपराधीहरुमाथी कडा भन्दा कडा दण्ड र सजायका प्रक्रिया अगाडी बढाउन माँग गरिएको छ ।
  •       डाक्नेश्वरीका प्रमुख साहमाथी मंगलबार अमरेन्द्र यादव (लालु), अर्जनु यादव, राजिव कुमार राय, गजेन्द्र प्रसाद साह, महेश्वर प्रसाद यादव, ज्योतिष कुमार राय लगायतका व्यक्तिहरुले दुव्र्यवहार तथा हातपात गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २२ माघ । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहलाई केही व्यक्तिहरुले सार्वजनिक स्थलमा दुव्र्यवहार गरि हातपात गरेको घटनाको बिरोध गर्दै बिहीबार जिल्लाको १८ वटै स्थानिय तह अनिश्तिकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । 
    जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा बुधबार जिल्लाका १८ वटै स्थानिय तहका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले सो निर्णय गर्दै अपराधीहरुमाथी कडा कारवाही तथा सुरक्षा र शान्तिपूर्ण वातावरण मिलाउन प्रहरी प्रशासन समक्ष माँग गरेको छ । 
     सोही बैठकले घटनाको भत्र्सना गर्दै अपराधमा किटान भएका अपराधीहरुमाथी कडा भन्दा कडा दण्ड र सजायका प्रक्रिया अगाडी बढाउन माँग गरिएको छ । 
    डाक्नेश्वरीका प्रमुख साहमाथी मंगलबार अमरेन्द्र यादव (लालु), अर्जनु यादव, राजिव कुमार राय, गजेन्द्र प्रसाद साह, महेश्वर प्रसाद यादव, ज्योतिष कुमार राय लगायतका व्यक्तिहरुले दुव्र्यवहार तथा हातपात गरेका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
लोसपाद्वारा किसानका समस्या समाधान गर्न माग 
लोसपाद्वारा किसानका समस्या समाधान गर्न माग 
प्रभु साहले भने, “उपेन्द्र  यादव पानीमा भिजेको मुसा  र सीके राउत छेपारो”
प्रभु साहले भने, “उपेन्द्र  यादव पानीमा भिजेको मुसा  र सीके राउत छेपारो”
मामाको विवाहमा आएका भान्जाको डुबेर मृत्यु 
मामाको विवाहमा आएका भान्जाको डुबेर मृत्यु 
बालवालिकाको आवाजलाई स्थानिय निकायले सम्बोधन गर्नुपर्छ 
बालवालिकाको आवाजलाई स्थानिय निकायले सम्बोधन गर्नुपर्छ 
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु
दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु