हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीमा समिती गठन

राजविराज राजविराज
|
बिहिबार, भाद्र ३१, २०७८
|
|
२० पटक हेरिएको
Shares
हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीमा समिती गठन

सारांश

  •     यसै क्रममा बुधवार कंचनरुप नगरपालिकामा पनि एक कार्यक्रमबीच हिन्दु राष्ट्र स्वभिमान जागरण अभियान नगर कमिटी गठन गरिएको छ ।
  •       श्रवण कुमार साहको संयोजकत्वमा गठन गरिएको २९ सदस्यीय नगर समितीको सह संयोजकमा अशोक कुमार मण्डल, सम्र्पक प्रमुखमा सत्य नारायण साह, संचार प्रमुखमा राजकुमार पण्डीत, युवा प्रमुखमा शोभाकान्त झा र महिला प्रमुखमा सुलोचना पण्डित रहेका छन् ।
  •       यस्तै सेवा प्रमुखमा दिपक प्रसाद गुप्ता, गौ रक्षा प्रमुखमा देवकान्त चौधरी र सत्संग प्रमुखमा दुर्याेधन गोस्वामीको चयन गरिएको अभियानका अगुवा एवं विश्व हिन्दु परिषद सत्संग विभागका सगरमाथा प्रभारी जंग बहादुर सिंहले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।  
    हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीका विभिन्न स्थानीय तहमा समिती गठन भइरहेको छ । 
    यसै क्रममा बुधवार कंचनरुप नगरपालिकामा पनि एक कार्यक्रमबीच हिन्दु राष्ट्र स्वभिमान जागरण अभियान नगर कमिटी गठन गरिएको छ । 
    श्रवण कुमार साहको संयोजकत्वमा गठन गरिएको २९ सदस्यीय नगर समितीको सह संयोजकमा अशोक कुमार मण्डल, सम्र्पक प्रमुखमा सत्य नारायण साह, संचार प्रमुखमा राजकुमार पण्डीत, युवा प्रमुखमा शोभाकान्त झा र महिला प्रमुखमा सुलोचना पण्डित रहेका छन् । 
    यस्तै सेवा प्रमुखमा दिपक प्रसाद गुप्ता, गौ रक्षा प्रमुखमा देवकान्त चौधरी र सत्संग प्रमुखमा दुर्याेधन गोस्वामीको चयन गरिएको अभियानका अगुवा एवं विश्व हिन्दु परिषद सत्संग विभागका सगरमाथा प्रभारी जंग बहादुर सिंहले जानकारी दिए । 
    कार्यक्रममा नगरका प्रत्येक वडाबाट एक÷एक जना संयोजक र सदस्य समेत चयन गरीएको छ । १८ वटा स्थानीय तह रहेको जिल्लामा २ महिनको अवधीमा ७ वटा स्थानीय तहमा समिती गठन गरिसकिएको तथा बाँकि स्थानीय तहमा पनि गठनको तयारी भईरहेको सिहले जानकारी दिए । 
    हिन्दु धर्म संस्कृतिको संरक्षण तथा समाजको सुप्त स्वभिमानलाई जगाएर आफ्ना पृुर्खाद्वारा संरक्षित हिन्दुत्वको रक्षा गर्ने उद्देश्यले अभियान चलाइएको उनको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा प्रचण्ड नेपाल समुहका सात जना पक्राउ
नेकपा प्रचण्ड नेपाल समुहका सात जना पक्राउ
साह सेवा सदनमा दुर्गा साहको प्यानल बिजयी
गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरिने ः संचारमन्त्री लेखी 
गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरिने ः संचारमन्त्री लेखी 
ससुराली घरमा विष सेवन गरि आत्महत्या
ससुराली घरमा विष सेवन गरि आत्महत्या
प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
यादव सेवा समितिको अध्यक्षमा गंगाराम 
यादव सेवा समितिको अध्यक्षमा गंगाराम 
राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता बनाउने कार्य स्थगित
राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता बनाउने कार्य स्थगित
स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव
स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव