दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
यहाँ एक संस्थाले कार्यक्रमको आयोजना गरि तीन जना राष्ट्रसेवक कर्मचारीलाई सम्मान गरेको छ ।
अफिर्सस क्लब सप्तरीले बिहीबार एक कार्यक्रमबीच जिल्ला खेलकुद विकास समितिका पूर्व प्रशिक्षण प्रमुख संजय परियार, तिलाठी कोइलाडी गाउँपालिका र रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्रमशः राजु झा र तारणी प्रसाद यादवलाई सम्मान गरेको हो ।
राष्ट्रसेवकको रुपमा आफ्नो जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको तथा समाजमा योगदान पु¥याए वापत उनीहरुलाई सम्मान गरिएको क्लबका अध्यक्ष मनोज यादवले जानकारी दिए ।
सो अवसरमा क्लबका संरक्षकसमेत रहेको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापाले राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्दै सेवाग्राहीको काममा निश्पक्ष भई जिम्मेवारीपूर्ण तरिकाले राष्ट्रसेवकहरु कार्य सम्पादन तथा समाजका लागि योगदान दिनु पर्नेमा जोड दिएका थिए ।
तीन जना राष्ट्रसेवक कर्मचारी सम्मानित
सारांश
- अफिर्सस क्लब सप्तरीले बिहीबार एक कार्यक्रमबीच जिल्ला खेलकुद विकास समितिका पूर्व प्रशिक्षण प्रमुख संजय परियार, तिलाठी कोइलाडी गाउँपालिका र रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्रमशः राजु झा र तारणी प्रसाद यादवलाई सम्मान गरेको हो ।
- राष्ट्रसेवकको रुपमा आफ्नो जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको तथा समाजमा योगदान पु¥याए वापत उनीहरुलाई सम्मान गरिएको क्लबका अध्यक्ष मनोज यादवले जानकारी दिए ।
- सो अवसरमा क्लबका संरक्षकसमेत रहेको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापाले राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्दै सेवाग्राहीको काममा निश्पक्ष भई जिम्मेवारीपूर्ण तरिकाले राष्ट्रसेवकहरु कार्य सम्पादन तथा समाजका लागि योगदान दिनु पर्नेमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया