राजविराज÷गत आइतबार बारा र पर्सा जिल्लाका आएको हावाहुरीमा ज्यान गुमाएका ३० जनाका परिवारलाई राजविराजका डा. टेक नारायण मण्डलले राहत वितरण गरेका छन् ।
शनिबार सो स्थानमा गएर डा. मण्डलले हावाहुरीमा ज्यान गुमाएका ३० जनाको परिवारलाई राहत स्वरुप त्रिपाल, चटाई र झुल बितरण गरेका हुन् ।
गत आइतबार आएको हावाहुरीका कारण सो जिल्लाका विभिन्न स्थानिय तहमा ठूलो जनधनको क्षति भएको थियो । सो घटनामा ३० जनाको ज्यान गएको छ भने ६ सय बढी घाइते भएका छन् । सोही घटनामा हजार भन्दा बढी घरहरु पूर्ण रुपले क्षति भएको छ ।
डा. टेक नारायणद्वारा हावाहुरीमा ज्यान गुमाएका परिवारलाई राहत प्रदान
सारांश
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया