मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

राजविराज राजविराज
|
बिहिबार, आषाढ ३०, २०७९
|
|
१९ पटक हेरिएको
Shares
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सारांश

  •     स.
  • ४ प.
  • १३३४ नम्बरको मोटर साइकलले ठक्कर दिदाँ बाटो काट्न लागेका सोही वडा निवासी पैदल यात्री ५५ वर्षिय दीपनारायण मेहताको मृत्यु भएको हो ।

दैनिक समाचारदाता
राजविराज, ३० असार । 
    पुर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको रुपनी गाउँपालिका ६ बिरेन्द्र बजार सडक खण्डमा बुधवार राती मोटरसाईकलले ठक्कर दिदाँ एक पैदल यात्रीको मृत्यु भएको छ ।
    स.४ प.१३३४ नम्बरको मोटर साइकलले ठक्कर दिदाँ बाटो काट्न लागेका सोही वडा निवासी पैदल यात्री ५५ वर्षिय दीपनारायण मेहताको मृत्यु भएको हो । 
    मोटरसाईकलको ठक्कर लागेर गम्भिर घाईते भएका उनको स्थानीय गजेन्द्रनारायण सिह अस्पतालमा उपचारको क्रममा विहिवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    ठक्कर दिने मोटरसाईकल चालक सिरहाको लहान नगरपालिका १९ वस्ने ३० वर्षिय दिपेश कुमार यादव तथा मोटरसाईकल नियन्त्रणमा लिई घट्नाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्वारेन्टाइनबाट एक गर्भवती यूवती भागिन्, संक्रमणको जोखिम बढ्दै
क्वारेन्टाइनबाट एक गर्भवती यूवती भागिन्, संक्रमणको जोखिम बढ्दै
फेरि त्रिविमा विद्यार्थी बढे
एसईई परीक्षामा ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना,  प्रदेश २ बाट ६६ हजार ४ सय ५४ जना परीक्षार्थी उतीर्ण
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
एक महिलासहित पाँच जना लागुऔषध  सेवनकर्ता र कारोवारी पक्राउ
एक महिलासहित पाँच जना लागुऔषध  सेवनकर्ता र कारोवारी पक्राउ
सप्तरी काँग्रेसका सभापति दिनेश यादव  प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने
सप्तरी काँग्रेसका सभापति दिनेश यादव  प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने
निर्माण व्यवसायीमा तीन समूहको उम्मेदवारी
निर्माण व्यवसायीमा तीन समूहको उम्मेदवारी
वडा अध्यक्ष र सेवाग्राहीबिच कुटाकुट 
वडा अध्यक्ष र सेवाग्राहीबिच कुटाकुट