विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध

राजविराज राजविराज
|
सोमबार, पौष १८, २०७९
|
|
५९ पटक हेरिएको
Shares
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध

सारांश

  •     गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले विद्यालय आसपास खोलिएका मदिरा तथा सुर्तीजन्य पसलका कारण विद्यार्थीहरुमाथी पर्ने नकारात्मक प्रभाव र कुलत बाट जोगाउन यस्तो निर्णय गरिएको बताए ।
  •       उनले विद्यालयको ३ सय मिटर वरपर कतै पनि मदिरा र सुर्तीजन्य पर्दाथको विक्री वितरण गर्न नपाईने गरी बन्देज लगाइएको र वेवास्ता गर्ने पसलेलाई स्थानीय सरकार संचालन ऐन अनुसार कारवाही गर्ने प्रस्ट पारेका छन ।
  •       विद्यालय आसपास नै मदिरा र सुर्तीजन्य पर्दाथको दर्जनौ पसल खुलेपछि सम्भावित विकृती रोक्न यस्तो निर्णय गरिएको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 

    सप्तरीको विष्णुपुर गाउँपालिकाले विद्यालय आसपास मदिरा तथा सुर्तीजन्य पर्दाथ विक्री वितरण गर्न सोमबारदेखी निषेध गरेको छ । 
    गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले विद्यालय आसपास खोलिएका मदिरा तथा सुर्तीजन्य पसलका कारण विद्यार्थीहरुमाथी पर्ने नकारात्मक प्रभाव र कुलत बाट जोगाउन यस्तो निर्णय गरिएको बताए । 
    उनले विद्यालयको ३ सय मिटर वरपर कतै पनि मदिरा र सुर्तीजन्य पर्दाथको विक्री वितरण गर्न नपाईने गरी बन्देज लगाइएको र वेवास्ता गर्ने पसलेलाई स्थानीय सरकार संचालन ऐन अनुसार कारवाही गर्ने प्रस्ट पारेका छन । 
    विद्यालय आसपास नै मदिरा र सुर्तीजन्य पर्दाथको दर्जनौ पसल खुलेपछि सम्भावित विकृती रोक्न यस्तो निर्णय गरिएको उनको भनाई छ । 
    विद्यालय तथा धार्मिक स्थल आसपास मदिराजन्य पर्दाथ विक्री वितरण गर्न कानूनले नै बन्देज लगाए पनि यस्को पालना गर्न केही पसलेले अटेर गरेपछि गाउँपालिकाको बैठकबाटै त्यस्तो निर्णय गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शुभाष प्रसाद मण्डलले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी दिवसमा बृक्षारोपन तथा धार्मिक स्थलको सरसफाई
प्रहरी दिवसमा बृक्षारोपन तथा धार्मिक स्थलको सरसफाई
किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद
किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद
जुवा खेलिरहेका घरधनीसहित ८ जना व्यक्ति पक्राउ
जुवा खेलिरहेका घरधनीसहित ८ जना व्यक्ति पक्राउ
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
पूर्वमन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण
पूर्वमन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण
समाजवादी महिला संघको  अध्यक्षमा सर्वसम्मत रमिला देवी
समाजवादी महिला संघको  अध्यक्षमा सर्वसम्मत रमिला देवी
भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदर गर्न माग 
भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदर गर्न माग 
सप्तरीका विवेकको कप्तानीमा प्रदेश २ क्रिकेट टोलीको घोषणा
सप्तरीका विवेकको कप्तानीमा प्रदेश २ क्रिकेट टोलीको घोषणा
लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी  दिवसमा तीन प्रहरी पुरस्कृत
उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी  दिवसमा तीन प्रहरी पुरस्कृत