लायन्स क्लब सप्तरीद्वारा ६ जना असशक्तलाई ह्विलचेयर प्रदान

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
१०९ पटक हेरिएको
Shares
लायन्स क्लब सप्तरीद्वारा ६ जना असशक्तलाई ह्विलचेयर प्रदान

सारांश

  •     जिल्लाको खडक नगरपालिका ५ खरचुहिया स्थित आयोजित क्लबको चार्टर तथा प्रेरणा एवं पदस्थापन कार्यक्रममा जिल्लाको खडक नगरपालिका १० बेल्हाका १४ वर्षीया स्मृतिका कुमारी चौधरी, ३४ वर्षीय जिवकान्त चौधरी, वार्ड नं.
  • ५ रञ्जितपुर १५ वर्षीय कृष्णकुमार दास तत्मा, राजगढ गाउँपालिका १ झुटकी १३ वर्षीय अमनकुमार यादव, रुपनी गाउँपालिका २ पौवाँ ९ वर्षीय तेजनारायण यादव, र शम्भुनाथ नगरपालिका १२ अर्नाहा १३ वर्षीय कोसिश शरण चौधरीलाई एक÷एक थान ह्विलचेयर प्रदान गरिएको हो ।
  •       क्लवका गर्भनर प्रधानाङ, प्रदेश २ का भूमी, व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेश सदस्यहरु रुवीकुमारी कर्ण, गोविन्द न्यौपाने, पूर्व गर्भनर एवं प्रशिक्षक मधुकर उपाध्याय, खडक नगरपालिका प्रमुख हेमायु हक, सुरुङगा नगर प्रमुख मुक्तिनाथ चौधरी, बोदेबरसाइन नगर उपप्रमुख रन्जुकुमारी साह, खडक ५ वडा अध्यक्ष विजयकुमार साह, ८ अध्यक्ष मो.

दैनिक समाचारदाता
राजविराज, २१ फागुन । 
    लायन्स क्लब अफ सप्तरीको मंगलबार पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ६ जना अशक्त अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर प्रदान समेत गरिएको छ । 
    जिल्लाको खडक नगरपालिका ५ खरचुहिया स्थित आयोजित क्लबको चार्टर तथा प्रेरणा एवं पदस्थापन कार्यक्रममा जिल्लाको खडक नगरपालिका १० बेल्हाका १४ वर्षीया स्मृतिका कुमारी चौधरी, ३४ वर्षीय जिवकान्त चौधरी, वार्ड नं. ५ रञ्जितपुर १५ वर्षीय कृष्णकुमार दास तत्मा, राजगढ गाउँपालिका १ झुटकी १३ वर्षीय अमनकुमार यादव, रुपनी गाउँपालिका २ पौवाँ ९ वर्षीय तेजनारायण यादव, र शम्भुनाथ नगरपालिका १२ अर्नाहा १३ वर्षीय कोसिश शरण चौधरीलाई एक÷एक थान ह्विलचेयर प्रदान गरिएको हो । 
    क्लवका गर्भनर प्रधानाङ, प्रदेश २ का भूमी, व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेश सदस्यहरु रुवीकुमारी कर्ण, गोविन्द न्यौपाने, पूर्व गर्भनर एवं प्रशिक्षक मधुकर उपाध्याय, खडक नगरपालिका प्रमुख हेमायु हक, सुरुङगा नगर प्रमुख मुक्तिनाथ चौधरी, बोदेबरसाइन नगर उपप्रमुख रन्जुकुमारी साह, खडक ५ वडा अध्यक्ष विजयकुमार साह, ८ अध्यक्ष मो. इजराइल लगायतले संयुक्त रुपमा छ जना फरक क्षमता (अपाङ) भएकालाई mबस्सो ह्विलचेयर वितरण गरेर संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरे । 
    क्लब सप्तरीका अध्यक्ष धीरेन्द्रप्रसाद साहको अध्यक्षतामा आयोजित पदस्थापन तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा क्लबका स्पोन्सर लायन्स क्लब अफ काठमाण्डौ हाइटका मनोजकुमार सापकोटा, शिवकुमार भट्टराई, गाइड चक्रपानी दहाल, रिजन चेयर पर्सन शंकर शारदा, जोन चेयरपर्सन पाण्डव हमाल लगायतले सप्तरी क्लबलाई चार्टर हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु